यि हुन लगन जुर्न नसकेका नेपाली नायिकाहरु
पछिल्लो समय लगातार नेपाली कलाकारहरुको विवाह हुने क्रम बढ्दै गइरहेको अबस्थामा अझै पनि केहि नायक,नायिकाहरु लगन कहिले जुर्छ आफनो भन्दै लगनको र्पखाईमा छन् । केहि समय अगाडी मात्र नायिका रेजिना उप्रेति,आर्यन सिग्देल,राजेश हमाल,अन्जु निरौला,अनुप बराल,श्रीकृष्ण श्रेष्ठ,स्वेता खड्का,मिथिला शर्मा आदी कलाकारहरुको विवाह भइसकेपछि विवाह हुन बाँकी केहि कलाकाहरुलाई पनि अब भने दर्शकहरुबाट नै दबाब आउन थालेको…