
माया प्रेम र पारिवारिक कथाको मिश्रणको साथमा “दर्पण छाँया २” को टिजर सार्वजनिक
मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र निर्माण घोषणा गरेर फ्लोरमा गएको चलचित्र “दर्पण छाँया २” ले आफ्नो पहिलो पोस्टर तथा टिजर सार्वजनिक गरेको छ | धेरै बर्ष अगाडी निर्माण भएको चलचित्र “दर्पण छाँया” को सिक्वेलको रुपमा तयार भएको यस चलचित्रका निर्देशन पनि उही पुराना निर्देशक तुलसी घिमिरेले नै गरेका छन् | चलचित्रको नामकरणको हिसाबमा पुरानो…