खेलाडी हिरोइन

सीमा केसीलाई हट हिरोइनका रूपमा चिन्नेहरू धेरै छन्। केही समयअघि रिलिज फिल्म …युज’मा दिएका गरम दृश्यका कारणमात्रै होइन, बजार तताउने फोटो सुटले पनि त्यो छाप छाडेको हुनुपर्छ। तर, सीमासँग आकर्षक ज्यानमात्रै होइन, सुन्दर खेल कौशल पनि छ भन्ने केही समयअघिमात्रै प्रमाणित भयो। उनले मलेसियामा सम्पन्न साउथ एसियन च्याम्पियनसिपमा सिल्भर मेडल जितेकी छिन्। बाह्र्र राष्ट्रका खेलाडी…

Read More

होस्टेलः दर्शक बढेपछि शो थप्दै हलहरु

नेपाली फिल्मको बजार कमजोर हुनुको कारण हिन्दी फिल्मलाई मान्ने गरिन्छ। तर, यसपटक नेपाली फिल्म …होस्टेल’ले हिन्दी फिल्म सत्याग्रह लाई पछारेको छ।

Read More

नांगिइन् प्रधानमन्त्रीपुत्री

न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीकी छोरीले नांगो फोटो खिचाएकी छिन्। कला समीक्षकहरूले उनले खिचाएको फोटोको तारिफ गरेका छन् भने उनका पिता र आफन्त यसबाट रुष्ट भएका छन्।

Read More

ब्राको गजबको विज्ञापन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुस र भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले विपरीत विचारको प्रतिनिधित्व गर्छन्। बुस पुँजीवादका संरक्षक हुन् भने चाभेज समाजवादका प्रतीक। यस्तै फरक छ, बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर र कम्युनिस्ट अभियन्ता चे ग्वेभारा अथवा पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र क्युबाली नेता फिडेल क्यास्ट्रोबीच। यी विपरीत धु्रवका प्राणीलाई एकैठाउँ ल्याउनु असम्भव कार्य हो। तर, ब्राजिलको…

Read More

बैरागी काइला र नेपाल सुन्दरीद्वारा पुस्तक बिमोचन

शन्देस नेम्वाङद्वारा लिखित पुस्तक …जीवनमा सफलताका रहस्यहरु’ विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइला, पहिलो नेपाल सुन्दरी रुवी राणा, फिल्म निर्देशक मिल चाम्स र संगीतकर्मी कमलमान श्रेष्ठले बिहीवार काठमाडौँमा कृतिको बिमोचन गरेका छन्। नेपालको प्ररिप्रेक्ष्यमा बिलकुल फरक यो कृति विश्वप्रसिद्ध सफल ब्यक्तित्वहरुका सकरात्मक भनाइको संग्रह हो। साथै लामो खोज र अनुसन्धान पछि विभिन्न…

Read More

‘होस्टेल’को अग्रिम बुकिङ उत्साहजनक

यतिबेला नेपाली फिल्मले दर्शकको अभाव खेपिरहेका छन् । तर, फिल्म ‘होस्टेल’को मामलामा यो लागू नहुने स्पष्ट संकेत देखिन थालेका छन् । बहुप्रतिक्षित फिल्मको पहिलो शो हेर्नका लागि टिकट अग्रिम बुकिङ गर्ने बढेका छन् । मलिटप्लेक्समा मात्रै होइन, सिंगल स्क्रिनका हलका टिकट काउन्टरमा पनि ‘होस्टेल’को टिकट अग्रिम किन्नेको भीड बाक्लिएको छ । हिजोदेखि अग्रिम बुकिङ सुरु…

Read More

बाबुरामले भने, …मेरै किन गर्नुपर्‍या’

कुरा ज्योति काफ्लेको हो। हास्य अभिनयमा रामै्र चम्किरहेका छन्, यी ज्योति। पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूमिकामा देखिएपछि उनी चम्किएका हुन्। टेलिभिजन कार्यक्रम फन्नी न्युजमा काम गर्दा बाबुरामको क्यारिकेचर गरेपछि …मेरी बास्सै’तिर लागेका थिए। उनी बाबुरामको भूमिकामा देखिन थालेपछि सक्कली बाबुरामले घरमै बोलाएर सोधे, …मेरै किन गर्नुपर्‍या?’ त्यतिबेला प्रधानमन्त्री नभइसकेका तर खुब चर्चामा रहेका बाबुरामलाई नक्कलीले…

Read More

बाबुछोराको खोजीमा आमाछोरी

महिलालाई पुरुष र पुरुषले महिला खोज्नु अनौठो नहुँदा–नहुँदै पनि महिलाले पुरुष खोजेको एउटा घटनालाई अनौठो मान्नुपर्ने भएको छ। कारण– जसले पुरुषको खोजी गरेका छन्, ती आमाछोरी हुन् र उनीहरूले खोजेको व्यक्ति चाहिँ वास्तविक जीवनमा बाबुछोरा हुनुपर्नेछ।

Read More

छोरी पाए सम्झना र विजयले

लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा अचेल सन्तान स्याहारीरहेका छन्।। एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले गुपचुपमै सन्तान जन्माएका भने होइनन्। तस्बिरमा देखिएको यो छोरी स्याहार म्युजिक भिडियोका लागि हो। तीजको गीत …मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा उनीहरुले मोडलिङ गरेका हुन्।

Read More