सुनिल सेट्टीले जोगाए नेपाली वालिकाको ज्यान

फिल्म अभिनेता सुनिल सेट्टी पर्दा बाहिर पनि ‘हिरो’ भएका छन् । फिल्ममा अप्ठेरोमा परेका गरिब र बेसहाराको सहयोग गरेर हिरो हुने रोल धेरै गरेका उनी यसपटक गरिब परिवारकी नेपाली वालिकाको ज्यान जोगाएर हिरो भएका हुन् ।  सुदूरपश्चिमको डडेल्धुराकी १२ वर्षीया लिला नामकी वालिकाको उपचारमा लाग्ने रकम जम्मा गरिदिएका छन् । ब्रेन हेमरेजबाट पीडित वालिकाका आफन्तले…

Read More

कसले थापे कसको हातबाट टीका(फोटो फिचर)

गायिका आस्था राउतलाई टीका लगाइदिँदै राजेश हमाल अभिनेता पुष्कर भट्टलाई टीका लगाउदै अभिनेता विराज भट्ट परिवारसँग निर्माता राजेश घतानी हजुरआमाको हातबाट टीका थाप्दै अभिनेत्री सिम्पल खनाल श्रीमतीलाई टीका लगाउँदै अभिनेता एसराज टीका लगाएर  रमाइलो गर्दै अभिनेत्री सुमिना घिमिरे र गायिका कोमल वली परिवारसँग अभिनेत्री शशी खड्का

Read More

फेरि खसी उपहार

खसी महँगिदै गएको छ । पहिलो सिंगो खसी ढालेर भतेर लाउनेहरू अहिले किलोमा सन्तुष्ट हुन बाध्य छन् । तर, निर्देशक दिनेश डिसीलाई खसीको मूल्य बढे पनि, घटे पनि केही फरक पर्दैन । किनभने, विगत चार वर्षदेखि दसैँमा उनलाई खसी उपहार आइहेको छ । आफूलाई दिनेशको ‘डाइहार्ड फ्यान’ बताउने दाङका लेखराज बिसीले उनलाइ खसी उपहार पठाउँछन्…

Read More

परदेशमा दशैँ मनाउदै

अहिलेका व्यस्त कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) चार वर्षअघि गाडी भाडाको अभावमा आफ्नो जन्मथलो झापा जान पाएनन् । चाडबाडमा मामाघर पुग्ने उनले त्यतिबेला बाचा गरेका थिए, ‘पैसा कमाएपछि दसैँमा गाउँ जान्छु र भव्य रमाइलो गर्छु ।’ त्यतिबेला काम थिएन, दाम पनि थिएन । त्यसैले दसैँमा गाउँ फर्किन पाएनन् । तर, दुई वर्षदेखि उनी यति व्यस्त…

Read More

दशैँ विशेषः नम्रता नरिवलको लड्डु खान मामाघर

अभिनेत्री नम्रता श्रेष्ठ अघिल्ला दसैँमा भन्दा यो वर्ष बढी नै उत्साहित छिन् । किनभने, वर्षाैंपछि मामाघरमा दसैँ मनाउने अवसर जुर्दै छ । ‘कहिले कसको नमिल्ने, कहिले कसको, त्यही भएर ठूली भएपछि दसैँमा मामाघरको आँगन टेक्न पाइएको छैन,’ नम्रताले भनिन् । यसपटक उनी बुवाआमा र दिदीसहित मामाघर जाँदै छिन् । सिक्किममा रहेको मामाघरमा सधैँ प्लेनबाट जाने…

Read More

फुलपाती रिलिज : रेखा भर्सेज रेखा

फुलपातीको फिल्मी बजार रेखा भर्सेज रेखा हुने भएको छ । रेखा फिल्मस्को काली र भोजपुरीको नेपाली डबिङ दामिनी फिल्म फुलपातीमा एकसाथ रिलिज हुनेछन् । यी दुवै फिल्मको प्रमुख पात्र अभिनेत्री रेखा थापा हुन् ।

Read More

गीत सिर्जनाको कथा: यसरी बन्यो ‘नमुछे आमा दहीमा टीका’

फेरि दशैँ आएको छ । नयाँ दशैँसँगै धेरै कुरा परिवर्तन् हुन्छन् । तर, ‘नमुछे आमा दहीमा टीका’ भन्न गीतको लोकप्रियता कम भएको छैन । दशैँको बेला खुब घन्किन्छ यो गीत । स्व लक्ष्मण रायमाझीको रचना, नारायण रायमाझी संगीत र कृष्णभक्त राईको स्वर रहेको विगत १२ वर्षदेखि दशैँका अवसरमा सबभन्दा बढी सुनिने गीत हो ।

Read More

दाह्री नै कचौरो, दाह्री नै किस्ती ! (फोटो फिचरसहित)

लामो दाह्री भएको मान्छेलाई कचौरो चाहिँदैन भनेको सुन्दा कसलाई पत्यार लाग्ला र ! तर, अमेरिकाको सानफ्रान्सिस्को निवासी इसियाह वेबको चर्तिकला देख्नुभयो भने यस्तो सम्भव हुने कुरामा तपाईंले विश्वास गर्नुहुनेछ ।

Read More

६० सेकेण्ड फिल्म प्रतिष्पर्धाको घोषणा

विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस, नेपालले यस बर्षदेखि हरेक वर्ष ६० सेकेण्ड फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ ।

Read More

उपाधि बाँडफाँड

फिल्म चलेका छैनन् । फिल्म नचलेपछि कलाकार कसरी चल्नु ? तर, अचेल फिल्म क्षेत्रमा एउटा कुरा चाहिँ भव्य चलिरहेको छ । त्यो हो, उपाधि बाँडफाँड । अभिनेता राजेश हमाललाई महानायक भनियो, मिडियाले लेखे र जनताले स्विकारे पनि । उनी महानायककै रूपमा स्थापित भए । उनलाई यो उपाधि आधिकारिक निकायबाट नदिइएको भनेर सबैभन्दा चर्काे कुरा गर्ने…

Read More