
“ग्याङ्गस्टार ब्लूज” को अडिसन सम्पन्न , ४०० बढी युवा युवतीको सहभागिता
मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली चलचित्र क्षत्र प्रति अहिलेको युवा पिडिको माया मोह निकै हद सम्म बढेको पाइएको छ । यसको ज्वलन्त उदहारण देखियो चलचित्र “ग्याङ्गस्टार ब्लूज” टिमले सहायक पात्रको लागि गरेको अडिसनको दिन । पुस २५ गते सोमवार अनामनगर स्थित मण्डला थिएटरमा चलचित्र टिमले आयोजना गरेको अडिसन कार्यक्रममा युवाहरुको जमात हेर्न लाएक देखियो ।…