
विवाह अघि नै गर्भवति यी नायिका
काठमाडाैं । ६ बैशाख – वलिउड स्टार इलियाना डिक्रुज यतिबेला गर्भवति भएको खबरलार्इ यतिबेला भारतीय मिडियाहरूले महत्व दिन थालेका छन् । भारतीय मिडियाका अनुसार उनले पहिलो सन्तानको आशा गरिरहेकी छिन्। तर, उनी भने यस कुरामा अझै अमूक नै रहेकी छन् । डिसेम्बर २०१७ मा इलियानाले सामाजिक सञ्जालमा आफ्नो क्रिसमश सेलिब्रेसनको एक फोटो शेयर गर्दै क्यापसनमा उनले एन्ड्रयुलाई प्रेमीको…