
नेपाली कांग्रेसका विशिष्ट नेताहरूले हेरे ‘डमरुको डण्डीबियो’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेईराला ,नेता डा. मिनेन्द्र रिजाल , प्रवक्ता विश्व प्रकाश शर्मा र अन्य विशिष्ट व्यक्तिहरूले शुक्रबारबाट प्रदर्शनमा अाएकाे चलचित्र डमरूकाे डण्डीबियाे अवलाेकन गरेका छन् । चलचित्र अवलाेकन पश्चात् उक्त विशिष्ट व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया अाएकाे छ । हरेक वर्ष एक फिल्ममात्र लिएर दर्शकमाझ आउने खगेन्द्रको यसमा स्पोटी व्यक्तिको भूमिका निर्वाहा…