
चाैथाे हप्तामा प्रवेश गरेकाे लिलि बिलिकाे अर्काे गीत सार्वजनिक , प्रदिप र जसिताकाे बिछाेड
काठमाडाैं । गतबर्षको सफल चलचित्र ‘लिलिबिली’को नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘केही बाँकी’ बोलको गीतमा प्रदीप र जसिताको बिछोडको कहानी देखाईएको छ । चलचित्रको नेपाल प्रदर्शन सकिईसकेपछि चलचित्रको यो गीत रिलिज गरिएको हो । गीतमा चलचित्रको केहि कहानी भएकोले गीत पछि रिलिज गर्नुपरेको निर्माण टीमका एक सदस्यले बताए । बबिन बिक्रम…