Manoranjan

जर्मन प्रविधिबाट विरामी जुत्ताकाे उपचार !

काठमाडाैं ।  भारतमा एकजना व्यक्तिले बिरामी जुत्ताको उपचार गर्ने  अस्ताल खाेलेका छन् । जुत्ताकाे विशेषज्ञ डा. नरसीराम  हुन् ।  समय तालिका सहित भित्तामा टासिएकाे उक्त अस्पतालकाे पाेस्टरमा जर्मन प्रविधिबाट जुत्ताकाे उपचार गरिन्छ भन्ने खुलार्इएकाे छ । आनन्द महिन्द्राले शेयर गरेको तस्वीरमा एकजना जुत्ता मर्मत गर्ने व्यक्तिको तस्वीर थियो । ती जुत्ता टाल्ने, सिलाउने तथा टल्काउने…

Read More

४ सय वर्षदेखि बच्चा नजन्मिएकाे याे भारतीय गाउँ

काठमाडाैं ।  यो कथा भारतको मध्यप्रदेशस्थित राजगढ जिल्लामा पर्ने सांका श्यामजी नामक गाउँको हो । यो गाउँमा यस्तो श्राप परेको छ की जसका कारण गाउँका महिलाहरुले पछिल्लो ४ सय वर्षद्येखि आफ्नो गाउँमा बच्चा जन्माउन पाइरहेका छैनन् । गाउँमाथि भगवानको श्राप रहेको अन्धविश्वास जनमानसमा कायम छ, जसका कारण यो गाउँको सिमानाभित्र महिलाले बच्चा जन्माउन पाउँदैनन् ।…

Read More

अाइपिएलमा सन्दिपकाे डेब्यु

काठमाडाैं ।  दिल्ली डियरडेभिल्सबाट इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गर्ने मौका पाए । उनले धेरै समयकाे प्रतिक्षापछि याे सुअवसर प्राप्त गरेका हुन् । आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट…

Read More

हिमेश रेशमियाकाे दोस्रो विवाह अपार्टमेन्टको छतमा

काठमाडाैं ।  बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले शुक्रबार राती आफ्नो लोखन्डवालस्थित अपार्टमेन्टको छतमा सानो समारोहबीच टिभी अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका छन् । गुजराजी रीति–रिवाज अनुसार भएको विवाहमा दुवैका परिवारका सदस्य उपस्थित थिए । हिमेश र सोनिया एकअर्कासँग पछिल्लो १० वर्षदेखि डेट गरिरहेका थिए । भनिन्छ, सोनियाकै कारण हिमेश र उनको पहिलो पत्नी कोमलसँग सम्बन्ध…

Read More

अभिनेत्री नेहा धूपियाकाे सुटुक्क विवाह

काठमाडाैं ।  बलिउड अभिनेत्री सोनम कपूरले विवाह गरेको केही दिनमै अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाह गरेकी छिन् । उनले बिहीबार नयाँ दिल्लीमा अभिनेता साथै क्रिकेटर अंगद बेदीसँग विवाह गरेकी हुन् । नेहाले बिहीबार आफ्नो अफिसियल इन्टाग्राम मार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी थिइन् । इन्टाग्राममा नेहाले ‘मेरो जीवनको सही निर्णय, आज मैले मेरो मिल्ने साथीसँग…

Read More

‘एभेन्जर्स’काे भारतीय व्यापार २ सय करोड

काठमाडाैं ।  हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फीनिटी वार’ ले विश्वभर आक्रामक कलेक्सन गरिरहेको छ । यो फिल्मले भारतमा हरेक दिन रेकर्ड बनाउँदै गएको छ । भारतमा यो हलिउडको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । यसअघि सबैभन्दा बढी कमाईको रेकर्ड ‘द जंगल बुक’ को नाम थियो तर अब ‘एभेन्जर्स’ ले तोडेको छ ।…

Read More

रोबर्ट ड्राउनी जुनियरको ‘आइरन म्यान’ सूट चोरी

काठमाडाैं । हलिउड फिल्ममा ‘आइरन म्यान’ को भूमिका निर्वाहा गरेका रोबर्ट ड्राउनी जुनियरको ‘आइरन म्यान’ सूट चोरी भएको छ । ‘आइरन म्यान’ को गोल्ड एण्ड रेड कलरको सूट हराएको हो । जुन ३ कराेड मुल्य बराबरकाे रहेकाे बताइन्छ । लस एन्जेलिस पुलिसले यस घटनाको पुष्टि गर्दै   भन्यो, ‘रोबर्ट ड्राउनी जुनियरले लगाएको गोल्ड एण्ड रेड सूट…

Read More

यी हुन् २०१८काे च्याम्पियन्स लिग फाइनल खेलाउने रेफ्री

काठमाडाैं ।  युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनल सर्बियन रेफ्री मिलोरड माजिकले खेलाउने पक्का भएको छ । यो सिजनको फाइनल खेल युक्रेनको किभमा २६ मे मा हुँदैछ। युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको रेफ्री कमिटिले सोमबार च्याम्पियन्स लिगको फाइनलका लागि ४५ वर्षीय माजिकलाई म्याच रेफ्रीको रुपमा घोषणा गरेको हो । यसपटक च्याम्पियन्स…

Read More

‘छक्का पञ्जा ३’काे औपचारिक छायाङ्कन सुरू

काठमाडाैं ।  नेपाली सिनेमा जगतमा सर्वाधिक कमाई गर्ने चलचित्र बन्न सफल ‘छक्का पञ्जा’को अर्को सिक्वेल ‘छक्का पञ्जा ३’  औपचारिक रुपमा छायाँकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुर स्थित सुर्यबिनायक मन्दिरमा चलचित्र युनिटले पुजा गरि छायाँकनको सुरुवात गरेको हो । चलचित्रको छायाँकन केही दिन काठमाडौँ र त्यसलगतै उपत्यका बाहिर हुने छ । चलचित्रमा यस पटक…

Read More

‘लम्फु’ अाजदेखि फिल्महलमा

काडमाडाैं ।  तरकारीवाली नामले एक समय भाइरल भएकी कुशुम श्रेष्ठकाे अभिनय रहेकाे  फिल्म ‘लम्फु’ शुक्रबारबाट हलहरुमा प्रदर्शनमा अाएकाे छ । ‘लम्फु’ले आफ्नो प्रचारप्रसार व्यापक बनाइरहेको स्रोतले जनाइएको छ । फिल्मको टिमले फिल्मको केही दिन अगाडि मोफसलमा प्रचार गरेकाे थियाे । बुधवार त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आयोजना गरेको ’कला, साहित्य एवं सांस्कृतिक’ कार्यक्रममा लिड…

Read More