
चर्चित भजन गायक कृष्ण भण्डारीकाे नयाँ भक्ति संगीत बजारमा
काठमाडाैं । यस समयका लोक प्रीय भजन गायक तथा चर्चित सङ्गितकार कृष्ण भण्डारीकाे अर्को संस्कार युक्त ” बुबा मेरा राम जस्तै आमा मेरी सिता , तिम्रा बाणी मेरा लागी रामायन गिता ” बाेलकाे भक्ती भजन सार्वजनिक भएकाे छ। यस भजनमा शब्द: टंक आचर्यको रहेको छ भने स्वर, संगीत : भण्डारिलेनै दिएका छन् । नयाँ तथा…