
फेशनलार्इ व्यवसाय बनाउने फेशन शाेहरू
काठमाडाैं । युवा पुस्तामा बढ्दो ‘फेसन क्रेज’ सँगै सहरमा नयाँ नयाँ बुटिकहरु थपिँदै गएका छन् । फेसन डिजाइनिङबारे युवाको चासो पनि उस्तै बढ्दै गएको छ । यसैबेला फेसन शोहरु पनि बाक्लो रुपमा हुन थालेका छन् । यस्तै, यो साता मात्र राजधानीमा पाँचभन्दा बढी फेसन शो भए । नयाँ नयाँ पहिरन तथा डिजाइनरको क्रियशसनलाई प्रवर्द्धन गर्नु…