Manoranjan

सलाह तिमी चाँडै ठिक हाेउः सर्जियाे रामाेस

काठमाडाैं ।  रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटग्रस्ट लिभरपुलका स्टार मोहम्मद सलाहका लागि छिटो ठिक हुन कामना गरेका छन् । उनले सहाल विश्व कपअघि नै ठिक हुनेमा अाफु आशावादी रहेकाे  पनि व्यक्त गरेका छन् । रियलविरुद्ध शनिबार च्याम्पियन्स लिग फाइनलमा सलाह घार्इते हुँदै मैदान छाेडेका थिए । खेल  सुरु भएको आधा घन्टामा काँधमा चोट लागेपछि सलाहले…

Read More

मालिका छायाँकनका लागि रेखा थापा जाजरकोटमा

काठमाडाैं ।  अभिनय हुँदै फिल्म निर्माणमा पाइला राखेकी रेखा थापा यतीखेर जाजरकोट पुगेकी छिन्। फिल्म मालिकालाई सुहाउने परीबेशको कारण उनी शुटींग युनिटका साथ जाजरकोट पुगेकी हुन् ।  पछिल्लो समय नायिका रेखा थापा अभिनय सँगै निर्माणमा जम्न थालेकी छिन् । फिल्ममा चौध वर्षिया कमला ओली मुख्य भूमिकामा रहेकी छिन् । हाल जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भइरहेको…

Read More

अनमाेल केसीकाे व्यस्ता तालिका , रातारात नयाँ फिल्मका लागि साइन

काठमाडाैं ।  सुपरस्टार अनमोल केसी निर्देशक मिलन चाम्सको नयाँ फिल्मका लागि अनुबन्ध भएका छन् । आइतवार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । अनमोल अहिले आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको…

Read More

विश्वकप काउन्टडाउनः अब १६ दिन बाँकी

काठमाडाैं ।  फिफा विश्वकप  अाजकाे  १७अाैं  दिनमा रूसमा सुरू हुँदैछ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियाेगितकाे डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी गोल…

Read More

एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा बढुवा

काठमाडाैं ।  च्याम्पियनसिप प्ले-अफमा एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा उक्लिन सफल भएको छ । पहिलो हाफको २३ औं मिनेटमा रायन सेसेन्योनको पास सदुपयोग गर्दै कप्तान टम कायर्नीले फुलह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फुलह्यामका डेनिस ओडोइले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए पनि फुलह्यामले आफ्नो अग्रता बचाउन सफल भयाे ।…

Read More

चेन्नर्इले लग्याे अाइपिएल २०१८काे उपाधि

काठमाडाैं ।  चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०१८ उपाधि अाफ्नाे नाममा लेखाएकाे  छ । आइतबार सनराइजर्स हैदराबादलाई  ८ विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो । यस सिजन हैदराबादले चेन्नर्इसँग हार व्यहाेरेकाे छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन…

Read More

मिस नेवाः ११३८काे उपाधि रिजु मानन्धरलार्इ

‘मिस नेवा’ उपाधि काठमाडौंकी रिजु मानन्धरले जितेकी छन् । आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजु ‘मिस नेवाः ११३८’ बन्न सफल भएकी हुन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने प्रश्नको सटिक जवाफ दिएर रिजुले उपाधिमाथि कब्जा…

Read More

गायक शिव परियार दुर्घटनाकाे शिकार

काठमाडाैं ।  चर्चित गायक शिव परियार दुर्घटनाकाे शिकार भएका छन् । सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको माेटर साइकलमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ.जेड बाइकले ठक्कर दिएको थियो । दाहिने खुट्टामा गहिरो चोट लागेपछि…

Read More

‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक

जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘कहानी तेरो र मेरो’ बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर रहेकाे छ भने  शब्द तथा संगीत पनि सन्तोषकै रहेकाे छ । सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचर्ड छन्…

Read More

” हेरा फेरी ३ ” बन्ने पक्का , अक्षय , सुनिल र परेशलार्इ देख्न सकिने

काठमाडाै ।  बलिउड अभिनेता अक्षय कुमार, सुनील शेट्टी र परेश रावलले लगातार ‘हेरा फेरी’ को दुई पार्टमै काम गरे । र, अब निर्माता  यसको तेस्रो पार्ट निर्माण गर्ने तयारीमा जुटेका छन् । मेकर्सका अनुसार, यस फिल्मको तेस्रो सिरिजमा फेरि अक्षय, सुनील र परेश रावल दोहोरिने भएका छन् । यो फिल्मको २ पार्ट रिलिज भइसकेको छ…

Read More