Manoranjan

यात्रुको जिउ गन्हाएपछि जहाजको आपतकालीन अवतरण !

काठमाडाैं ।  मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ । नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो । नेदरल्याण्डको स्किपल…

Read More

अालिया- रणवीर नजिकिँदै

रणवीर कपुर सिद्धहस्त अभिनेता हुन् भन्नेमा अब शंका छैन । तर अझै पनि उनी सफल अभिनेता हुन् भन्नेमा शंका छ । जति नै मिहिनेत गरेका भएपनि ‘बम्बे भेल्भेट’, ‘जग्गा जासूस’ जस्ता पछिल्ला फिल्मले रणवीरलाई बक्सअफिस सफलता चखाउन सकेनन् । ‘म अचेल केही वर्षअघि जस्तो सफल छैन । कहिलेकाहीं तपाईंले राम्रै काम गरेपछि भाग्य चम्किन्छ भन्ने आशा राख्नुहुन्छ, तर सधैं…

Read More

कमल के क्षत्रीले ल्याए ” कहाँ पाइन्छ र “

काठमाडाैं ।  गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कहाँ पाइन्छ र’ बोलको म्युजिक भिडियो गायक कमल के क्षेत्रीको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको  शब्द गायक स्वयम् आफैले कोरेका हुन् l अभिनयमा कमललाई मोडेल अकेशा विष्टले साथ दिएकी छिन् । भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ ।…

Read More

‘ब्याचलर बन्टी’मा अनमाेललार्इ देख्न पाइने

काठमाडाैं ।  सुपरस्टार अनमोल केसीको लिड रोल रहने नयाँ फिल्मको नाम तय भएको छ । मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्मको नाम ‘ब्याचलर बन्टी’ जुराइएको छ । यो नाम आइतबार चलचित्र विकास बोर्डमा दर्ता समेत गरिएको छ । महँगो पारिश्रमिक लिएर यस फिल्ममा अनुबन्ध भएका अनमोलको अपोजिटका लागि नायिकाको छनौट भने भइसकेको छैन । ३ करोड…

Read More

काफिया फिल्मस् काे नयाँ फिल्म घाेषणा , सुटिङ अगावै रिलिज डेट तय

काठमाडाैं । “कहाँ छाै कहाँ ” , ” संसार अाफ्नै ” , ” काे परार्इ ” र ” लिलि बिलि ” जस्ता सुपरहिट चलचित्र निर्माण गरिसकेकाे ब्यानर काफिया फिल्मस् ले अाफ्नाे पाँचाैं फिल्म निर्माणकाे घाेषणा गरेकाे छ । दरबार मार्गकाे वुडल्याण्ड हाेटलमा अायाेजित पत्रकार सम्मेलन , फिल्म निर्माण घाेषणा र लिलि बिलिले पार गरेकाे ५१…

Read More

अन्जु पन्तकाे नयाँ गीत बजारमा

काठमाडाैं ।  गायिका अन्जु पन्तकाे सुमधुर स्वरमा ‘तिम्रा हजार गल्ती’ बाेलकाे गित बजारमा अाएकाे छ । अन्जु पन्तको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा नायिका सञ्चिता लुर्इटेलकासाथमा जीवन भट्टराई र गीत पछाईले पनि अभिनय गरेका छन् । निशान काश्यापले गरेकाे याे गितमा विकास दाहालले सम्पादन रहेकाे छ । नवनारी मिडियाकाे  प्रस्तुतीमा देबेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् भने याे गितलार्इ…

Read More

अालियाकाे पारिश्रमिक अब ९ कराेड

काठमाडाैं ।  पछिल्लाे समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले अाफ्नाे पारिश्रमिक बढाएकी छिन् । उनले खेलेका फिल्म एकपछि अर्काे गर्दै हिट हुन थालेपछि उनले अाफ्नाे पारिश्रमिक बढाएकी हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार, बक्स अफिसमा लगातार आम्दानी गरिरहेको उनकाे पछिल्लाे फिल्म ‘राजी’को सफलताले उनी उत्साहित छिन् । यही कारण आलिया भट्टको ‘स्टारडम’ मात्रै…

Read More

“राम लखन” निर्माता सुभास घर्इ नेपालमा

काठमाडाैं ।  काठमाडौंको मैतिदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उड इन्टरनेशनलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धी सेमिनारका लागि बलिउडका चर्चित फिल्म निर्देशक तथा निर्माता सुभास घई आफ्नो टिमसहित शनिवार नेपाल आएका छन् । घईले निर्माण गरेको फिल्म ‘सौदागर’ बाट सन् १९९१ मा नेपाली चेली मनिषा कोइरालाले बलिउडमा डेब्यू गरेकी…

Read More

अाखिर किन हटाइयाे याे सीन ” सञ्जु ” बाट ?

काठमाडाैं ।  २९ जूनमा रिलिज हुने   संजय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बाट उनको कयौं राज खुल्दैछ । उनको कोर्ट केस, ड्रग्सको लतदेखि अफेयर्ससम्म सबै फिल्ममा देखाइएको छ । ९० को दशकमा संजय दत्त र माधुरी दीक्षितको अफेयर निकै चर्चामा थियो । खबरअनुसार, माधुरीले निर्देशक राजकुमार हिरानीलाई भनेर फिल्मबाट एक सिन हटाउन लगाएकी छन् । एक…

Read More

यी देशमा गरिन्छ सबैभन्दा धेरै धुम्रपान

काठमाडाैं ।  ‘पब्लिक हेल्थ फ्रान्स’का अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो। तर दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष गरिएको एउटा अध्ययनले विश्वव्यापी रूपमा चुरोट पिउने मानिसको संख्या बढ्दै गएको देखाएको थियो। सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको दिवसका सन्दर्भमा धूमपान बढी र कम हुने देशहरू बारे एक चर्चा। १) किरिबास टापु देश किरिबासमा…

Read More