admin

यस्तो छ ‘पञ्चेबाजा’ को ट्रेलर

आगामी फागुन ११ गतेदेखि देशभर एकैपटक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । सौगात मल्ल, कर्मा शाक्य, बुद्धि तामाङ लगायतका कलाकारहरु अभिनित फिल्मको ट्रेलर युटुबमा खुबै रुचाइएको छ । फिल्ममा जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायत कलाकारहरुसमेत रहेका छन् । घनश्याम लामिछानेको निर्देशन तथा राजेश शाहीको निर्माण रहेको पञ्चेबाजा फिल्ममा मौलिक…

Read More

कडा सुरक्षा घेरमा पद्मावत प्रदर्शन

काठमाडौंः चौतर्फी विरोधका बाबजुत बलिउड चलचित्र पद्मावत (पद्मावती) विश्वभर एकै पटक प्रदर्शनमा आएको छ । भारतीय राजपूत संगठनको विरोधका बाबजुत बिहीबार सो चलचित्र करिब ७ हजार चलचित्र हलहरुमा प्रदर्शन भएको हो । भारतको मध्ये प्रदेश, गुजरात, राजस्थान र गोवामा सो चलचित्र प्रदर्शन हुनै सकेन । भारतमा चलचित्र हलका मालिकहरुको संगठन मल्टीप्लेक्स एसोसिएशन अफ इन्डीयाले ती…

Read More

कस्तो बन्यो स्वेताको ‘कान्छी’ ? (ट्रेलर)

अभिनेत्री स्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज भएको छ । फागुन ४ गते देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको सो फिल्मका गीतहरु यसअघि नै रिलिज भइसकेका थिए । स्वेता र दयाहाङ राईको रोमान्स रहेको फिल्मको ३ मिनेटको ट्रेलर रिलिज गरिएको छ । जसमा दयाहाङ, श्वेतासँगै अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाहलगायतका कलाकारहरुको…

Read More

फिल्म ‘कोहलपुर एक्सप्रेस’को  ‘सि-ओे-डब्लु काउ…’भिडियो

 फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको ‘सि-ओे-डब्लु काउ…’ बोलको गीतमा राजनराज सिवाकोटीको रचना, संगीत र स्वर रहेको छ । गायनमा राजनराजलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । राजनराजले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । लोक, पप र आधुनिक फ्लेवर मिश्रण गीतको भिडियोमा नायिका द्वय केकी…

Read More

लिलिबिलीको गीत ट्रेन्डिङको पहिलो नम्बरमा

नेपाली फिल्म लिलिबिलीको गीत ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ । युरोपमा खिचिएको सो गीतमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । रोमान्टिक पप जेनरको ‘इज इट लभ’ गीतमा प्रदाप दाश र मेलिना राईले स्वर दिएका छन् । एलिश कार्कीको संगीत रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द रहेको छ ।…

Read More

‘मिस्टर झोले’ को आक्रामक व्यापार

गत शुक्रबार रिलिज भएको नेपाली फिल्म मिस्टर झोलेले पछिल्ला दिनमा व्यापार आक्रामक रुपमा अघि बढाएको छ । शुक्रबार रिलिज हुँदा सामान्य व्यापार गरेको सो फिल्मले त्यसको भोलिपल्ट देशभर राम्रो कलेक्शन गर्न सफल भएको थियो । तर पछिल्ला दिनमा कलेक्शनको गति अत्यधिक बढाएको निर्माण पक्षले जनाएको छ । रामबाबु गुरुङद्वारा निर्देशित मिस्टर झोलेको कथा र प्रस्तुतीलाई…

Read More

रिलिज भो लिलिबिलीको पहिलो गीत

काठमाडौंः नयाँ पुस्तामाझ लोकप्रिय बन्न सफल अभिनेता प्रदीप खड्का अभिनित लिलिबिली फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । सोमबार एक समारोहमा फिल्मको एक प्रेमिल गीत रिलिज भएको हो । फिल्म आगामी २०७५ सालको वैशाखमा रिलिजको तयारीसहित धमाधम काम भइरहेको छ । सोमबार सार्वजनिक गीतमा प्रदिपसँगै नव अभिनेत्री जसिता गुरुङ फिचरिङमा छन् । स्कटल्याण्डमा खिचिएको गीतमा…

Read More

निखिलको ‘पिंजडा ब्याक अगेन’ रिलिज मिति हेरफेर

निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’ काठमाडौं उपत्यका र देशका अन्य फिल्म हलहरुमा फरक फरक मितिमा प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण पक्षका अनुसार माघ ४ गते काठमाडौं बाहिर प्रदर्शनमा आउनेछ भने काठमाडौं उपत्यकामा त्यसको एक दिनपछि ५ गते मात्रै प्रदर्शनमा आउने भएको छ । यसअघि चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत…

Read More

‘शत्रु गते’को डिजिटल राइट्स सर्वाधिक महंगोमा बिक्रि

आगामी चैत्र ९ गतेबाट रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘शत्रुगते’ को ओभरसिज र डिजिटल राइट्स महँगो रकममा बिक्रि भएको छ । ओएसआर डिजिटलले चलचित्रको राईट्स १ करोड ११ लाखमा खरिद गरेको हो । यो संगै सर्वाधिक महंगोमा बिक्रि हुने चलचित्रमा ‘शत्रु गते’ परेको छ । यसअघि ‘छक्का पन्जा २’ चलचित्रलाई हाइलाइट्स नेपालले ९५ लाखमा…

Read More

सुबी र मेलिना राईको ‘यो गाउँले कान्छालाई’

काठमाडौं, । चलचित्र ‘यो समाज’को ‘यो गाउँले कान्छालाई’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुबी राई र गायिका मेलिना राईको स्वर रहेको छ । यस गीतको संगीत सुबीले नै गरेका हुन् । लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगीत संयोजन रहेको यस चलचित्रको निर्देशन नविन भुजेलले गरुेका हन् । चलचित्र निर्देशक…

Read More