admin

चलचित्र”पन्चेबाजा”मा सौगात मल्लको फरक अभिनय

राजेश शाहिको लगानीमा निर्माण भएको चलचित्र पन्चेबाजा  देशव्यापि रुपमा प्रदर्शनमा आएको छ ।  काठमाण्डौ बसेर रंगपत्रकारिता गरिरहेका पत्रकारहरुलाई समेटिएको चलचित्र हेरेर निस्केका सबैले पन्चेबाजाको तारिफ गरेका छन् । पछिल्लो समयमा पब्लिसिटी मात्र हुने चलचित्र भने राम्रो नहुने गरेको बेला पन्चेबाजा नपत्याउदो चलचित्र बनेको प्रतिक्रिया आएको छ । चलचित्र अग्निदहन निर्देशन गरेर दर्शकको मनमा बसेका घनश्याम लामिछानेलाई…

Read More

टाइटल गीत सार्बजनिक गर्दै लिलीबिलीले दियो भ्यालेन्टाइन उपहार

‘भ्यालेन्टाइन डे’  लक्षित गर्दै  चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत रिलिज भएको छ ।‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको हो । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नव-नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ । प्रेम गर्नेहरुका लागि यो गीत विशेष…

Read More

दृष्टिबिहीन बेनिशा, यस्तो बन्याे ब्लाइन्ड रक्सको ट्रेलर

नायिका बेनिशा हमाल अभिनित फिल्म ब्लाइन्ड रक्सको ट्रेलर सार्वजनिक भएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित सो फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण यूनिटको उपस्थितिमा सृष्टिको जीवन संघर्षको कथा बोल्ने फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । बेनिशा हमालले फिल्ममा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् ।…

Read More

सफलताको चौथो हप्तामा ‘मिस्टर झोले ‘

काठमाडौं / नेपाली चलचित्र ‘मिस्टर झोले’ सफलताको चौथो हप्तामा पुगेको छ । हलमा हिन्दी चलचित्र पद्यावतीको दबदबाको बाबजुत पनि नेपाली चलचित्र ‘मिस्टर झोले’ चौथो हप्तासम्म पुगेको हो । हलमा हिन्दी चलचित्र पद्यावतीको जतिसुबै दबदबा रहेतापनि दयाह्याङ राईको अभिनय रहेको चलचित्र मिस्टर झोले हेर्ने दर्शकहरु बढिरहेको वितरक गोबिन्द शाहीले जानकारी दिए । तस्रो हप्तामा एक ‘शो’…

Read More

विपिन कार्की स्टारर फिल्म ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच नायक विपिन कार्की स्टारर फिल्म ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि रिलिज भएको टीजरका कारण पनि फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । सार्वजनिक गरिएको ट्रेलरमा नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने यो फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया,…

Read More

चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र , हलहरुमा  बक्स अफिस संचालनमा आउने

मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनुपर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान खारेजीको माग गर्दै चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र बुझाएको छ |चलचित्र विकास बोर्डकी नवनियूक्त अध्यक्ष निकिता पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्माताको हकमा पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था खारेजीको माग…

Read More

क्यान इन्फो टेक २०१८ मेला लिलीबिलीमय

चलचित्र लिलीबिलीको चौतर्फी चर्चा चलिरहेकै बेला काठमान्डूको भृकुटी मण्डपमा संचालन भैरहेको क्यान इन्फो टेक २०१८ मेलामा चलचित्रले आफ्नो प्रोमोशन प्रस्तुत गरेको छ l मेलामा उपस्थित हजारौ दर्शकले सोहि फिल्मका नायक प्रदिप खड्का संग सेल्फी र अटोग्राफ लिएका थिए l चलचित्र निर्माण टीमले उक्त मेलामा फिल्मको बर्सर पनि वितरण गरेको छ l अधिकांश दर्शकको भनाइ फिल्मको…

Read More

लिलीबिलीको सिको गर्दै कृ

यही माघ २६ गते नै रिलिज हुन लागेको कृ फिल्मले फिल्म लिलीबिलीको सिको गर्दैै एउटा गीत स्कटल्याण्डमा सुटिङ गर्ने भएको छ । लिलीबिली भने आगामी वैशाखमा रिलिजको तयारीमा रहेको छ । लिलीबिली फिल्मको इट इज लभ गीत स्कटल्याण्डमा सुटिङ भएको थियो । साथै सो गीत लगातार युटुब ट्रेन्डिङमा पर्दै आएको छ । स्कटल्याण्डमा कृको एक…

Read More

लिलीबिलीको गीत फेरि ट्रेन्डिङमा

फिल्म लिलिबिलीको गीत फेरि ट्रेन्डिङमा आएको छ । गत साता गीत रिलिज हुनासाथ ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको गीत विस्तारै फेरि पछाडि धकेलिएको थियो । त्यसको केही दिनपछि भने सो गीत फेरि ट्रेन्डिङको पाँच नम्बरमा आएको छ । इज इट लभ शीर्षकको गीत युरोपमा खिचिएको हो । सो गीतमा नायक प्रदीप खड्का र नायिका…

Read More

प्रदर्शनको तेस्रो साता सम्म् पनि “मिस्टर झोले “लाई दर्शकको माया

 टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको  फिल्म ‘मिस्टर झोले’ले आशातित व्यापार गरेको छ । फिल्म हेर्ने दर्शकको संख्या एकदमै सुखद रहेको छ । प्रदर्शनको तेस्रो साता सम्म् आईपुग्दा पनि दर्शकको चाप बढिरहेको छ ।मल्टिप्लेक्स र सिंगल दुवै स्क्रिनमा फिल्मले  आफ्नो स्थान यथावतै राखेको छ।  टिपिकल गाउँले स्वाद पस्किएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका…

Read More