राजधानीका सबै मल्टिप्लेक्स हलमा होस्टेल
शुक्रबारबाट होस्टेल प्रदर्शनमा आउने गत बर्ष सायद चलचित्रबाट चर्चा र नाफा दुबै कमाउन सफल दुर्गिश फिल्मको व्यानरमा निर्माण भएको होस्टेल चलचित्र शुक्रबार देशैभर एकैसाथ रिलिज हुने भएको छ ।
शुक्रबारबाट होस्टेल प्रदर्शनमा आउने गत बर्ष सायद चलचित्रबाट चर्चा र नाफा दुबै कमाउन सफल दुर्गिश फिल्मको व्यानरमा निर्माण भएको होस्टेल चलचित्र शुक्रबार देशैभर एकैसाथ रिलिज हुने भएको छ ।
बहुप्रतिक्षित फिल्म होस्टेल र मनोरञ्जन समाचारको डिजिटल संस्करण मनोरञ्जनसंसार डटकम सार्वजनिक गरिएको छ ।
भारतको मोस्ट वान्टेड आतंकवादी यासिन भटकललाई नेपालमा पक्राउ गरिएको छ। भटकलमाथि ७५ लाख भारु टाउकाको मूल्य तोकिएको थियो। भारतीय मिडियाहरुले जनाएअनुसार उनलाई विशेष सुरक्षा फोर्सले नेपालमा पक्राउ गरेको हो। टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, इन्डिया टिभी लगायतका मिडियाले भटकल नेपालमा पक्राउ परेको जनाएका छन्। भारतीय गृह मन्त्रालय स्रोतलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले उनी…
यतिबेला नेपाली फिल्मले दर्शकको अभाव खेपिरहेका छन् । तर, फिल्म ‘होस्टेल’को मामलामा यो लागू नहुने स्पष्ट संकेत देखिन थालेका छन् । बहुप्रतिक्षित फिल्मको पहिलो शो हेर्नका लागि टिकट अग्रिम बुकिङ गर्ने बढेका छन् । मलिटप्लेक्समा मात्रै होइन, सिंगल स्क्रिनका हलका टिकट काउन्टरमा पनि ‘होस्टेल’को टिकट अग्रिम किन्नेको भीड बाक्लिएको छ । हिजोदेखि अग्रिम बुकिङ सुरु…
फिल्म ‘बितेका पल’को ट्रेलर रिलिज भएको छ । सुरज सुब्बा नाल्बो निर्देशित फिल्मका कृष्णअष्ठमीको शुभसाइत पार्दै अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । साढे तीन मिनेट लामो ट्रेलरमा अभिनेत्री केकी अधिकारी धेरै देखिएकी छिन् ।
गत महिना मुम्बईमा आयोजित एक पार्टीमा बलिउड अभिनेताद्वय सलमान खान र शाहरुख खानले पाँच वर्ष लामो तिक्तता भुल्दै एकअर्कालाई अँगालो हाले । पाँच वर्षअघि सलमानकी त्यतिबेलाकी गर्लफ्रेन्ड कट्रिना कैफको बर्थडे पार्टीमा दुवैले एकअर्कालाई छेडखानी गरेपछि उनीहरूबीच झन्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।
कुरा ज्योति काफ्लेको हो। हास्य अभिनयमा रामै्र चम्किरहेका छन्, यी ज्योति। पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूमिकामा देखिएपछि उनी चम्किएका हुन्। टेलिभिजन कार्यक्रम फन्नी न्युजमा काम गर्दा बाबुरामको क्यारिकेचर गरेपछि …मेरी बास्सै’तिर लागेका थिए। उनी बाबुरामको भूमिकामा देखिन थालेपछि सक्कली बाबुरामले घरमै बोलाएर सोधे, …मेरै किन गर्नुपर्या?’ त्यतिबेला प्रधानमन्त्री नभइसकेका तर खुब चर्चामा रहेका बाबुरामलाई नक्कलीले…
बाँसुरीको धुनसँग कहिले नजिकिएँ थाहा छैन। तर, बाँसुरी बजाउन थालेपछि कहिले त खाना खान पनि बिर्सिन्थेँ म भन्नुहुन्थ्यो आमा। गाइबाख्रा चराउन जाँदा होस् वा स्कुल, बाँसुरी हातबाट टुट्थेन। गाउने रहर त झन् सानैदेखि थियो।
महिलालाई पुरुष र पुरुषले महिला खोज्नु अनौठो नहुँदा–नहुँदै पनि महिलाले पुरुष खोजेको एउटा घटनालाई अनौठो मान्नुपर्ने भएको छ। कारण– जसले पुरुषको खोजी गरेका छन्, ती आमाछोरी हुन् र उनीहरूले खोजेको व्यक्ति चाहिँ वास्तविक जीवनमा बाबुछोरा हुनुपर्नेछ।
लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा अचेल सन्तान स्याहारीरहेका छन्।। एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले गुपचुपमै सन्तान जन्माएका भने होइनन्। तस्बिरमा देखिएको यो छोरी स्याहार म्युजिक भिडियोका लागि हो। तीजको गीत …मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा उनीहरुले मोडलिङ गरेका हुन्।