सलमानको भावुकता
रिललाइफमा ‘दबंग’ स्टाइलमा देखिन सलमान खानलाई रियल लाइफमा एकदमै भावुक छन् । उनको भावुकता मुम्बईका सडकमा देखियो । जब उनी ह्वीलचियरमा बसेका १४ वर्षीय बालकका बुवालाई डक्टरको नम्बर दिँदै गरेका देखिए ।
रिललाइफमा ‘दबंग’ स्टाइलमा देखिन सलमान खानलाई रियल लाइफमा एकदमै भावुक छन् । उनको भावुकता मुम्बईका सडकमा देखियो । जब उनी ह्वीलचियरमा बसेका १४ वर्षीय बालकका बुवालाई डक्टरको नम्बर दिँदै गरेका देखिए ।
फिल्म ‘पराई’मा जोडी बनेका हिरोहिरोइनको नाम भने एकै अÔरबाट सुरु हुन्छ, गोविन्द शाही र गरिमा पन्त, निरज बराल र नन्दिता केसी । यही कारण फिल्मका वितरकसमेत रहेका गोविन्द भन्छन्, ‘फिल्म हिट हुने शुभ संकेत देखिएको छ ।’ दीपक कुमार शाहीले निर्माण गरेको यो फिल्म २६ पुसमा रिलिज हुँदै छ । फिल्ममा देखिएको नीरज र नन्दीताको…
मुम्बई, २३ पुस (एजेन्सी) । आमिर खान अभिनीत पछिल्लो ‘धुम–३’ बलिउडमा अहिलेसम्मकै बढी कमाउने फिल्म दरिएको छ । दुई सताअघि रिलिज भएको यस फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्दै ५ सय करोड रुपैयाँ कमाएको छ । यस फिल्मले भारतमा मात्र ३ सय ५१ दशमलव २९ करोड रुपैयाँ कमाएको छ, जबकि यस फिल्मले अन्तर्राष्ट्रिय बजारमा १ सय…
काठमाडौं, २२ पुस । ‘तोरी लाहुरे’ शीर्षक सुन्दा हास्यप्रधान चलचित्रजस्तो लाग्छ तर यस चलचित्रले समंग्र नेपाली बेरोजगार युवाको कथा उनेको छ । दीलकुमार तामाङ ‘वाले’ को निर्माण रहेको ‘तोरी लाहुरे’ २३ फागुनबाट एकसाथ अलनेपाल प्रदर्शनमा आउँदैछ तर ‘तोरी लाहुरे’ युनिट भने अहिल्यैदेखि प्रचारमा जुटेका छन् । चलचित्र प्रचार–प्रसारकै क्रममा रहेका निर्माता तामाङले भने, ‘चलचित्र समग्र…
म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै ‘स्वर’मार्फत फिल्मी अभिनय प्रवेश गरेकी अभिनेत्री केकी अधिकारी हिजोआज चर्चामा छिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘बितेका पल’ का कारण चर्चामा रहेकी केकीसँग गरिएको कुराकानी ः हिजोआज केमा व्यस्त हुनुहुन्छ ? – चलचित्र बितेका पलको प्रचारप्रसारमा व्यस्त छु । सफल नायिका सफल हुनका लागि के के कुराको आवश्यकता पर्छ ? –…
नेपालमा अहिले विदेशी कलाकार ल्याएर कन्सर्ट गर्ने लहड चलेको छ । यही क्रममा भारतीय गायक मिका सिंह पनि नेपाल आउने भएका छन् ।
काठमाडौं, २१ पुस । यतिखेर अमेरिकी गायिका केली मेज काठमाडौंमा छिन् । यी गायिकालाई केही दिनमै राजधानीको बसन्तपुरस्थित मण्डलीमा गुञ्जिरहेको भेटिने छ । चर्चित ¥यापरसमेत रहेकी केली २७ पुसमा नेपालीदर्शक तथा श्रोतासमक्ष प्रस्तुत हुँदैछिन् । यी अमेरिकी गायिका केलीसगै भारतमा ¥यापर फेयागो पनि कन्सर्टमा सहभागी हुनेछन् । शिक्षा र गरिबीको क्षेत्रमा काम गर्दै आएका कमिटेटले…
काठमाडौं, २१ पुस । अभिनेता अर्पण थापा चलचित्र ‘मुखौटा’मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । थापा निर्देशित चलचित्र ‘मुखौटा’बारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, रक गायक रविन तामाङ, दयाहाङ राई, निशा अधिकारी सौगात मल्ल र हर्षिका श्रेष्ठको मुख्य अभिनय रहने छ । निर्देशक थापाकै कथा तथा पटकथा रहेको…
काठमाडौं, २१ पुस । राजधानीबाट खोटाङ पुग्नलाई दुई वटा गाडी फेरिरहने झन्झट अन्त्य भएको छ । यातायात सुविधाले अब सिधैं खोटाङ–काठमाडौं जोडिएको छ । सोमबारदेखि दैनिक राजधानी–खोटाङ र खोटाङ–राजधानी सुमो सेवा सञ्चालनमा आउँदैछ । रुपकोट–हलेसी यातायात सेवाले सञ्चालनमा ल्याएको सुमो सेवाको आइतबार एक समारोहका बीच चर्चित गायक राजेशपायल राईले उद्घाटन गरे । उद्घाटनपछि गायक राइले…
मुम्बई, २१ पुस (एजेन्सी) । बलिउडकी ‘हट’ अभिनेत्री कंगना रनावत बिहे भन्नेवित्तिकै तर्सिन्छिन् । उनलाई बिहे बन्धनजस्तै लाग्छ । जीवन्त अभिनयका कारण छोटो समयमै बलिउडमा जम्न सफल कंगना भन्छिन्, ‘बिहे गर्नु भनेको बन्धनमा बाँधिनु हो । तयसैले अहिले बिहेबारे सोचेकै छैन ।’ बिहे गरेपछि थुप्रै अभिनेत्रीको फिल्म्ी करिअरमा ‘ब्रेक’ लागेको देखेकी कंगनाले अहिले आफू कामैमा…