admin

फिल्म ‘हिटलर’को चर्चा दिनानुदीन बढ्दै

अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘हिटलर’ को जेठ १२ गतेलाई रिलिज डेट तय गरिएको छ । केही हप्ता अगाडी सार्वजनिक एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनिरहेको ‘हिटलर’ निर्माण अगावैदेखी चर्चामा थियो । विश्वका क्रूर शासकको रुपमा चिनिने एडल्फ हिटलरको नामसँग मिल्ने भएका कारण पनि फिल्म ‘हिटलर’को चर्चा खुबै छ यतिबेला सिनेवृतमा । यो फिल्ममा सोहित…

Read More

चलचित्र ‘मिस्टर झोले’ को जम्बो टोलि आज छायांकनको लागि पोखरा प्रस्थान गर्दै

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले ‘मिस्टर झोले’ निर्माण गर्न लागेको हो । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो ढुङगा’ फिल्मका निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘मिस्टर झोले’ को बिहिवार शुभमुर्हुत गरि आज छायांकनको लागि जम्बो टोलि…

Read More

फ्लोरमा जम्प मार्दै युवा स्टार अनमोल केसी- फिल्म‘कृ’को छायांकन बैशाख ११ गतेबाट शुरु

युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म‘कृ’को छायांकन शुरु हुने पक्का भएको छ l अनमोल केसी नेपाली वक्सअफिसमा स्टारडम बिक्ने एक मात्र अभिनेता कहलिएकोमा धेरैको शंका नहोला । नामले टिकट बिक्री हुने अनि रिलिज भएका सबै फिल्मका निर्मातालाई मुनाफा दिने एक मात्र स्टार अनमोल छन् l अनमोलले खेलेको फिल्मको स्कृप्ट अनि अभिनयमाथी चार फिल्म…

Read More

फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर सार्वजानिक -फिल्म थ्रीलर, सस्पेन्स र हरर जनरामा निर्माण

आइतबार राजधानीमा एक कार्यक्रमका बीच नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । थ्रिलर हरर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ । ‘मोक्ष’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएका नायक कोशिश क्षेत्री र यसअघि…

Read More

अजय देवगन, आमिर खान र रजनीकान्तको भिडन्तमा रजनी कान्त फरार

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘२.०’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यो फिल्म यस बर्षको दिपावलीमा रिलिज हुने तयारीमा थियो तर संगसंगै अरु दुइ वटा फिल्म अजय देवगनको ‘गोलमाल अगेन’ र आमिर खानको ‘सीक्रेट सुपरस्टार’ रिलिज हुने भएकाले रजनी कान्तको २.० को रिलिज डेट पोस्टपोन्ड गरिएको होl त्यस्कारण अजय र अमिरको…

Read More

गायिका करीनाको म्युजिक भिडियो “नेपाल कि छोरी”मा स्वदेशप्रति एउटी चेलीको भावना प्रस्तुत

नेपाली फिल्म इनडसट्रीमा उदयमान व्यक्तित्व मध्ये एक हुन् करीना l अभिनय र गायनमा आफुलाई अब्बल कलाकारको रुपमा प्रस्तुत गर्न सफल करीनाको गीति एल्बम बजारमा आएको छ l उक्त एल्बममा ५ वटा गीत समावेश गरिएको छन जसमा नेपालकी छोरी ..,तिमीलाई किन ..,मेरो पनि जिन्दगीको ..,मेरो दिलमा ..र उडु उडु भन्छ यो मन ..जस्ता कर्ण प्रिय गितहरु…

Read More

छोटो समयमै ट्रेलर सायद-२ को धमाका

नेपालि चलचित्र क्षेत्रमा हेरक पटक नया र प्रतिभावान कलाकारलाई डेभ्यु गराउन सफल निर्माता सुनिल रावल अर्थात दुर्गिश ब्यानर द्वारा निर्मित चौथो चलचित्र हो सायद २ l सार्बजनिक भएको छोटो समयमै लाखौ पटक हेरिएको छ l चलचित्र सायद २ को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ lफिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत…

Read More

नेपाल चलिचत्र संघका अध्यक्ष प्रदीप उदयले पद तथा गोपनियताको शपथ खाँदै पदभार ग्रहण

नेपालभरि रहेका फिल्म हल संञ्चालकहरुको छाता संगठनका रुपमा चिनिने नेपाल चलचित्र संघ फिल्म क्षेत्रकै सबै भन्दा पूरानो संस्था हो । यो संस्था २०१३ सालमा स्थापना भएको हो ।गत दुइ महिना अगाडी हेटौंडामा सम्पन्न नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन हुनु भएका निर्माता प्रदीप उदयले ७ बैशाख,बिहीवार पदभार ग्रहण गर्नु भएको छ…

Read More

फिल्म ‘लभ लभ लभकी’निर्मात्री सर्मिला पाण्डेद्वारा दोश्रो फिल्म निर्माणको घोषणा

प्रदर्शनरत फिल्म ‘लभ लभ लभ’ निर्मात्री सर्मिला पाण्डेले दोश्रो फिल्म निर्माणको घोषणा गरेकी छन् ।उक्त नयाँ फिल्म निर्देशक दीपेन्द्र के खनालले नै निर्देशन गर्ने भएका छन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डेले उनलाई विश्वास गरेर नयाँ प्रोजेक्ट सुम्पिएकी छिन् । कथाको काम अनुसार यो फिल्मको बजेट ५ करोड लाग्ने पक्का छ भने यो फिल्मलाई ५ करोड…

Read More

चलचित्र”जालो”को ट्रेलर सार्वजनिक-गिनिज रेकर्डको तयारी

आँटे असम्भव भन्ने कुरा यो संसारमा केहि छैन यस्तै नेपाली फिल्म उद्योगका दुइ हस्ती अराज केशव र मोहित मुनालले वान सटमा दुई नेपाली फिल्म ‘जालो’ र ‘जालो रिर्टन्स’ निर्माण गरि प्रमाणित गरीदिएका छन् । वान सटमा दुई फिल्म एकसाथ खिचिएको विश्वमै यो पहिलो पटक हो l ३ घण्टा ५३ सेकेण्डसम्म क्यामेरा अफ नगरि खिचिएको दुई…

Read More