admin

कलंकी हल सञ्चालकको निधन

कलंकी सिनेमा प्रालिका संचालक समितिका अध्यक्ष चन्द्रलाल तण्डुकारको हृदयघातका कारण निधन भएको छ। कालीमाटी स्थायी घरबाट त्रिपुरेश्वरको ब्लु क्रस हस्पिटल लैजाँदै गर्दा माघ १२ गते बिहान अध्यक्ष तण्डुकारको निधन भएको बताइएको छ।

Read More

छोरी लानेलाई ८ करोड पाउण्ड दिने बाबुको घोषणा

संसार त्यसै विचित्र छ भनेको होइन रहेछ । सुन्दा अचम्म लाग्ला तर हङकङका एक धनाढ्यmले आफ्नी छोरी लानेलाई केटालाई अर्बपति बनाइदिने घोषणा गरेका छन् । हङकङका एक नम्बर व्यापारी सेसिल चाउले उक्त घोषणा गरेका हुन् । सेसिलले आफ्नी छोरी गिगी चाउ लानेलाई ८ करोड पाउन्ड दिने बताएका छन् । उक्त रकम बराबरा नेपाली करिब १३…

Read More

भावनाको बिवाह विधिमा आमा सहभागी भइनन्

काठमाडौ, १२ माघ । बाबुको निधन भएको डेढ महिना नबित्दै भावना रेग्मीले बिवाह गरेकी छन् । करिब डेढ महिनाअघि निधन भएका निर्देशक शिव रेग्मीकी छोरी भावनाले १० माघमा बिवाह गरेकी छिन् । चलचित्र ‘सो सिम्पल’मार्फत हिरोइन बनेकी भावनाले बाबुको निधनपछि एक वर्ष नुपुग्दै बिहे गरेपछि उनको बिवाहका कुराले अनलाइन न्युज पोर्टलहरु रंगीएका छन् तर भावनाले आफ्ना…

Read More

लण्डनमा बसेर फिनल्याण्डमा बिहे (फोटो फिचरसहित)

काठमाडौं, १२ माघ । करिब एक दशकयता लण्डन बस्दै आएकी गायिका याना लिम्बू बैवाहिक जीवनमा बाँधिएकी छन् । दुई वर्षदेखि फिनल्याण्ड बस्दै आएका राजु लिम्बुलाई यानाले जीवनसाथीका रुपमा अँगालेकी हुन् । हालै गायिका याना र राजुले फिनल्याण्डमै एक औपचारिक समारोहका बीच बैवाहिक लगनगाँठो कसेका हुन् । गायिका यानाले ‘अलविदा’ नामक आधुनिक एल्बम श्रोतामाझ ल्याएपछि लण्डन…

Read More

शुभेच्छाको अंग छोप्ने त्यो ४ किलोको माछा

काठमाडौं, १२ माघ । केही साताअघि अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले माथिल्लो अंग माछाले मात्र छोपेर गरेको फोटोसुटले अहिले पनि चर्चामा छ तर शुभेच्छाको अंग ढाक्ने त्यो माछाबारे धैरैलार्य थाहा नहुनुसक्छ । माछासँग खिचाएको सो फोटोको चर्चैचर्चामा शुभेच्छाले बलिउड अभिनेत्री शर्लिन चोपडाको कन्सेप्ट कपि गरिन् भन्ने आरोप पनि खेपिन् । वास्तवमा त्यो माछा कहाँबाट ल्याइएको…

Read More

ज्वाला बनिन् नर्स सुन्दरी (फोटोफिचरसहित)

झापाकी २० वर्षिय ज्वाला पौडेल पहिलो मिस नर्स नेपाल बन्न सफल भएकी छिन् । नेक्स्ट मोडल नेपाल र स्वास्थ्य खबरपत्रिकाले नेपालमा पहिलो पटक आयोजना गरेको प्रतियोगितामा ३१ जना प्रतिस्पर्थीलाई पछार्दै पौडेलले ‘मिस नर्स २०७०’ को उपाधि हात पारेकी हुन् ।

Read More

११ हिरोको ‘वीर गोर्खाली’

काठमाडौं, ११ माघ । पाँच जना हिरो लिएर चलचित्र ‘पाण्डव’ बनेको थियो । त्यस्तै सात वटी हिरोइनको ‘इन्द्रेणी’। ११ जना हिरो भएको चलचित्रलाई के भन्ने त ? यहाँ ‘बीर गोर्खाली’ भनिएको छ । ११ जना हिरो राख्ने भनिएको चलचित्र ‘बीर गोर्खाली’ को शनिबार एक कार्यक्रमका बीच घोषणा गरिएको छ । बीर गोर्खालीको गाथा चित्रण गरिने…

Read More

‘प्रोड्युसर’ को चौपट

काठमाडौं, ११ माघ । चलचित्र ‘प्रोड्युसर’ को प्रदर्शन मिति धरैदिन छैन । ‘प्रोड्युसर’ १७ माघबाट देशभर प्रदर्शनमा आउँदैछ तर प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रका प्रोड्युसरलाई भने तनाव बढ्न थालेको छ । ‘प्रोड्युसर’ का प्रोड्युसरमध्ये एक ज्योतिराज राई शनिबार पुतलीसडकस्थित आर.सी पिक्चर्समा निकै तनावमा भेटिए । उनी भन्दै थिए, ‘चलचित्र प्रदर्शन हुने दिन आइसक्यो तर केही…

Read More

ब्वायफ्रेन्डसँग सेक्ससम्बन्ध सामान्य – विनिता घिमिरे

काठमाडौं, १० माघ । प्रायः फिल्मका अभिनेत्री सेक्सका विषयमा खुल्न चाहदैनन् बरु उनीहरु रिलमा ‘किस सीन’ र ‘बेड सीन’ दिनलाई हिच्किच्चाउँदैन् । रियलमा सेक्सबारे खुल्यो भने बर्बाद भइन्छ भन्ने उनीहरुको सोचाइ छ । तर, सबै अभिनेत्री उस्तै छैनन् । नयाँ पुस्ताका अभिनेत्री सेक्सबारे खुलेरै कुरा गर्न थालेका छन् । यस्तै, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा…

Read More

चौधरी ग्रुप कामनासँग मिलेर फिल्म अवार्ड गर्दै

सिने मासिक कामनाले पहिलो पटक सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना फिल्म अवार्ड्सको आयोजना गर्ने भएको छ । २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रलाई सामेल गरी आगामी वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्ने शुक्रवार पत्रकार सम्मेलन गरी बताइएको हो ।

Read More