
फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित जनताका लागि राहत रकम र खाद्यान्न सामग्री हस्तान्तण
फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत रकमसँगै खाद्यान्न सामग्री हस्तान्तण गरेको छ । फिल्मका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले संयूक्त रुपमा बिहीवार सर्लाहीको रामपुर युनाईटेड युवा क्लबलाई नगद ४ लाख र ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गर्यो । क्लबका अध्यक्ष भेष बहादुर पुलमीलाई ‘प्रेमगीत २’…