admin

अनमोल केसी र अदिती बुढाथोकी प्रेम भावमा लिप्त

फिल्म ‘कृ’को रोमान्टिक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा युवा स्टार अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी प्रेम भावमा लिप्त छन् । फिल्मको आउँदो शुक्रबार ट्रेलर रिलिज हुँदैछ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ‘दि सुपर काजोल फिल्मस्’ ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना,…

Read More

फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत सार्वजनिक

सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत सार्वजनिक भएको छ ।  फिल्ममा समावेश लोक फ्लेवरको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भाद्वाजको शब्द र विकास चौधरीको संगीत सुन्न सकिन्छ । कविराज गहतराज गीतका कोरियोग्राफर…

Read More

फिल्म ‘पिंजडा व्याक अगेन’ ट्रेलरमा निखिल उप्रेतीको एक्सन, साराको सेन्टीमेन्ट

नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच एक्सन र रोमान्सयूक्त फिल्मको ट्रेलर निर्माण पक्षले सार्वजनिक गर्‍यो । ट्रेलरमा निखिल उप्रेतीको एक्सन तथा निखिल, सारा र बाल कलाकार कुशाग्रहको को सेन्टीमेन्ट प्रश्तुत देखीन्छ। एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म…

Read More

रिलिज भएको केहि घण्टा मै “मिस्टर झोले”को ट्रेलर युट्युब ट्रेडिङ्गको नम्बर वानमा पर्यो

नेपाली फिल्म बजारमा फेरी एउटा चलचित्रले  रेकर्ड कायम गरेको छ l निर्देशक राम बाबु गुरुङ निर्देशित फिल्म “मिस्टर झोले” को ट्रेलर रिलिज भएको ८ घण्टा मै युट्युब ट्रेदिंग को नम्बर वानमा पर्न सफल भएको छ l दर्शकले अत्याधिक मन पराएको उक्त ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको थियो l चलचित्र कबड्डी ,कबड्डी…

Read More

दयाहाङ राइ स्टारर फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज

दयाहाङ राइ र बर्षा राउत स्टारर फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज भएको छ । पौष २८ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको फिल्मको निर्माण टिमले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गर्यो ।ट्रेलरमा कलाकार वृद्धि तामाङ नायिका वर्षा राउतको प्रेममा चुर्लुम्म डुबेका छन् भने नायक दयाहाङ राई नायिका दीया पुनका लागि अरुसँग लडाइँ…

Read More

नायिका रीमा विश्वकर्मा र रोबर्टको बैबाहिक बिछोड

मानिस पर्दामा जतिसुकै खुसि देखियोस् तर ब्यक्तीगत लाईफ भने सर्बसाधरणको जस्तो हुन्छ त्यस्तै नै हुन्छ सेलिब्रेटीको पनि । दुख सुख होसो खुसी अनि मिलन त कहिले बिछोड। नायिका रीमा विश्वकर्मा २०७२ साल असोज १० गते  रोबर्ट विश्वकर्मासँग विवाह बन्धनमा बाँधिइन् । रोबर्ट यूकेमा बसोबास गर्ने भएका कारण रीमा पनि विवाह पश्चात प्रायः श्रीमानलाई भेट गर्न पुगिरहेकी हुन्थिन्…

Read More

फिल्म ‘हुर्रे’को ‘ठेकीमा दही’सार्वजनिक

 फिल्म ‘हुर्रे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ठेकीमा दही’ बोलको गीतमा नायिका केकी अधिकारीले आफूभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग ठुम्का लगाएकी छिन् । गीतको भिडियो केकी र राजारामसँगै अर्का मुख्य अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।सार्वजनिक गीतमा राजनराज शिवाकोटी र  मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका…

Read More

ए मेरो हजुर २’नायक सलिनमानले गरे अनलाइन सपिङ पसल सुरु

डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् ।  उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषको लागि ब्रान्डेड कपडाहरु पाइन्छ । ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक सलिनमान बनियाँ अहिले चलचित्रका लागि गुमनाम छन् ।…

Read More

एक गाउँका तीन पात्रको कथा फिल्म ‘पञ्चेबाजा’मा

फागुन ११ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘पञ्चेबाजा’को दुई फष्टलुक सार्वजनिक भएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । फिल्मको फष्टलुकमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना…

Read More

फिल्म ‘लालपुर्जा’को ‘मितेरी’ सार्वजनिक

 ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मितेरी’ बोलको गीतमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकारहरु प्रस्तुत छन् । जसोन कुँवरको शब्द तथा संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र संगीतकार स्वयंमकै स्वर छ ।फिल्म ‘लालपुर्जा’मा हरिहर…

Read More