“गाजलु” को मल्टीप्लेक्समा आक्रामक बूकिंग

मनोरंजनसंसार डटकम भोलि अर्थात् जेठ २८ शुक्रबार पारेर देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाजलु” को अहिले नेपाली बजारमा सर्वाधिक डिमान्ड रहेको छ | नेपाली बजारमा हिन्दी चलचित्रले मात्र अग्रिम बूकिंग गर्ने रेकर्ड र प्रथालाई “गाजलु” ले तोडेको छ | अहिले नेपालको सम्पूर्ण मल्टीप्लेक्स हलहरुमा धेरै नै हाई रुपमा “गाजलु” को डिमान्ड रहेको पाइएको…

Read More

“गाजलु” को चौतर्फी चर्चा परिचर्चा

मनोरंजनसंसार डटकम अहिले प्रदर्शन मिति नजिकिदै गर्दा नेपाली बजारमा चलचित्र “गाजलु” को निकै नै चर्चा परिचर्चा भैरहेको पाइएको छ | अहिलेको यो समयमा सानो सानो गल्लि देखि ठुला ठुला ठाउहरुमा देश भित्र मात्र नभएर बाहिर समेत चलचित्र “गाजलु” को चर्चा हुने गरेको छ | प्राय जसो सबै नेपालीको मुखमा नाम छ त मात्र “गाजलु” |…

Read More

“गाजलु” को नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम निर्माता रोहित अधिकारीको चलचित्र “गाजलु” को नया गीत सार्वजनिक भएको छ | “रंग रंगा” बोलको यस गीतमा सिवानी मोक्तानले आफ्नो स्वर दिएकी छिन् | चलचित्रलाई हेम राज बिसीले निर्देशन गरेका छन् | अहिले नेपाली चलचित्र बजारमा “गाजलु” को निकै नै धेरै चर्चा रहेको छ | यस्तै चर्चा बटुली रहेको बेलामा दर्शकहरुको लागि “गाजलु”…

Read More

‘गाजलु’ को प्रिमियर शो लण्डनमा सम्पन्न

मनोरंजनसंसार डटकम यो बर्षको सर्बाधिक बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को बेलायतको राजधानी लण्डनमा प्रिमियर शो आयोजना गरिएको छ ।चलचित्रको प्रिमियरको लागि निर्माता रोहित अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ र कलाकार प्रशान्त ताम्राकार बेलायत पुगेका थिए । पछिल्लो समयका स्टार नायक अनमोल केसीको अभिनय रहेको ‘गाजलु’ लण्डनमा दर्शकले मन पराएका छन् । चलचित्रको प्रिमियर शोबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त…

Read More

निर्माता अधिकारी लागे “गाजलु” लिएर लण्डन

पहिलो वर्ल्ड प्रिमियरमा सहभागी हुन ‘गाजलु’ निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । मे २९ अर्थात आईतवार लण्डनमा हुने रेड कार्पेट प्रिमियरमा डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता अधिकारी सहभागी हुनेछन् । निर्माता अधिकारी र कलाकार, मोडल तथा लण्डन प्रिमियरको चाँजोपाँजो मिलाएका प्रशान्त ताम्राकार शुक्रबार साँझ त्रिभुवन विमानस्थलबाट लण्डनको लागी उडेका थिए…

Read More