
‘१२ गाउँ’बाट डेव्यु गर्दै विराजका छोरा समिर
काठमाडौं / नेपाली एक्सन सुपरस्टार विराज भट्टका छोरा समिर भट्टले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’बाट डेव्यु गर्ने पक्का भएको छ । विराज भट्टले यसको पुष्टि गरेका हुन् । द सिनेमा टाइम्सलाई प्राप्त तस्विर हेर्दा लामोसमय देखि प्याकेजको हिरो नपाइरहेको नेपाली सिने उद्योगलाई समीरको प्रवेश लामो रेसको घोडा बन्ने संकेत गरेको छ । तस्बिर हेर्दा उनले…