यी हुन् निता ढुंगानाले फिल्ममा काम गर्ने भारतीय कलाकारहरु

 काठमाडौँ । अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् । चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् । निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ।

Read More

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड

एजेन्सी। शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो। पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको…

Read More

सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

काठमाडाैँ। नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् । नेपाल आएको भोलिपल्ट बिहान…

Read More

नयाँ वर्षमा चार नेपाली फिल्म रिलिज हुने

काठमाडाैँ। नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्षको मिति राम्रो मानिन्छ । यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेका छन् । यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै हुने गर्छ । आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति…

Read More

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाण्डाै । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने…

Read More

१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन

एजेन्सी। तमिल सिनेमा सन् २०२३ मा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’को मेगा रिलिजको साक्षी बन्दैछ । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै तमिल मेगास्टारहरु आ–आफ्नो फिल्मलाई एकै मितिमा रिलिज गर्दैछन् । दुवै फिल्म नोभेम्बर १० मा रिलिज हुँदैछ । रजनीकान्त र कमल १८ वर्षपछि एकसाथ बक्स…

Read More

अवतार-३ मा चार्ली च्याप्लिनकी नातिनी

एजेन्सी। फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २ दशमलब १३ बिलियन डलर कमाई गरेको थियो । हालैमात्र फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार ३’ र ‘अवतार ४’को सुटिङ पुरा गरेको बताएका छन् । उनले भविष्यमा…

Read More

अष्ट्रेलियामा ‘राधा’ को उत्साहजनक यात्रा, सिड्नीमा फेरी प्रदर्शन हुने

काठमाडौँ । अष्ट्रेलियाका विभिन्न सहरहरूमा यतिबेला फिल्म ‘राधा’को प्रर्दशन चलिरहेको छ। नेपालका हलमा प्रदर्शनको हप्तादिनमै स्थगित गरेका निर्देशक सुवर्ण थापाले फिल्म लिएर डेढ महिनाअघि अष्ट्रेलिया गएका थिए। सिड्नी र मेलबर्नमा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको फिल्म त्यसपछि विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। क्रेगिवर्नमा प्रदर्शनको बेला दर्शकको उत्साहजनक उपस्थिति थियो। शुक्रबार एडिलेडमा प्रर्दशन भएको फिल्म राघाको क्विन्सल्याण्डमा…

Read More

फ्राइडे रिलिजः हलमा ‘ह्यारी की प्यारी’

काठमाण्डाै। नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । चलचित्रमा रेखा थापाको विशेष भूमिका रहेको छ । डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा उहाँकै कथा र निर्देशन…

Read More

विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण

अयोध्या (भारत)। भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ। राममन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहकाबीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो। नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भूज सालिग्रामसहित शिला…

Read More