Fri. Apr 26th, 2024

 काठमाडौँ । अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् । चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।

निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ।

Leave a Reply

%d bloggers like this: