नेपालको शानदार जित, नामिबिया २ विकेटले पराजित

काठमाडाैँ। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्याएको हो । यसका लागि कुशल भुर्तेलले…

Read More

कथासार प्रष्ट्याउने ‘पोस्टर’

काठमाडाैँ। ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत छन्। प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छिन्। “जिज्ञासा,…

Read More

आज ‘भ्यालेन्टाइन्स डे’, माया साटासाट गरेर विश्वभर मनाइँदै

काठमाडाैँ। प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर…

Read More

फिल्म ‘फुलबारी’को टिकट बुकिङ सुरू

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ को टिकट बुकिङ सुरू भएको छ। आइतबार फिल्मको निर्माण टिमले बुकिङ सुरू भएको जानकारी दिएको हो। यस अघि निर्माण टिमले केहि पोस्टरहरु र ट्रेलर सार्वजनिक गरिसकेको छ। फिल्ममा बिपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की र दयाहाङ राइ मुख्य पात्रका रूपमा रहेका छन्। यशोदा फिल्म्सको ब्यानरमा निर्माण…

Read More

नेपाली फिल्मलाई विश्व बजारमा लग्ने उद्देश्य सहित दुबईमा ‘नेपाल सिनेमा फेस्ट २०२३’ हुँदै

काठमाडाैँ। भोली अर्थात् १३ फेब्रुअरीदेखि ‘नेपाल सिनेमा फेस्ट २०२३’ सुरू हुने भएको छ। चलचित्र विकास बोर्डले सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा दुबईमा सिनेमा फेस्ट आयोजना गर्ने भएको हो। सिनेमा फेस्ट २०२३ का लागि नेपाली सिने क्षेत्रका व्यक्तिहरू दुबई पुग्नेक्रम सुरू भइसकेको छ। यस फेस्टमा कलाकार, संगितकार, वितरक र निर्माताहरूको व्यापक सहभागिता हुने बताइएको छ। चलचित्र…

Read More

जनकपुरको राममन्दिरबाट सुरू भयो ‘भगवत् गीता’को छायांकन

काठमाडाैँ। फिल्म ‘भगवत् गीता’को छायांकन सुरू गरिएको छ। जनकपुरस्थित राम मन्दिरबाट शुक्रबारदेखि फिल्मको छायांकन सुरू गरिएको हो। फिल्ममा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ। फिल्मको निर्देशक भने झरना थापाले गर्नेछिन्। शुक्रबार राम मन्दिरमा निर्माण पक्षले क्यामेरा र स्क्रिप्ट पूजा गरेर फिल्मको छायांकन सुरू गरेको हो। फिल्मको पहिलो चरणको छायांन जनकपुरमा गर्ने…

Read More

यसरी लेखियो गुलाबी

काठमाण्डाैं । चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी : एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उनी पारालैङ्गिक महिलाकाे रुपमा देखिएका छन् । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गरेकाे देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन…

Read More

नेपाली चलचित्रमा भारतीय कलाकार

काठमाडाैँ। भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा देखिएका छन् । भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन् । सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन्…

Read More

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

२७ माघ, काठमाडाैँ। अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । बिहीबार यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ १३ गते अमेरिकाको डल्लास टेक्सासमा हुने अवार्ड कार्यक्रमको घोषणा गरेको हो । सङ्घका अध्यक्ष पुष्कर लामाले यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन सहयोग…

Read More

अभिनेत्री करिश्मा मानन्धरले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडाैँ। अभिनेत्री करिश्मा मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन्। उनले युट्युबमा अभिव्यक्ति दिएर चर्चामा आइरहने डिल्लिराम खनालविरूद्ध उजुरी दिएकी हुन्। मानन्धर अमेरिकामा बस्दा लिभिङ टुगेदर बसेको भन्दै खनालले करिश्मा युट्युबमा अन्तर्वार्ता दिएका थिए। साइबर ब्युरोमा उजुरी दिएपछि अभिनेत्री मानन्धरले लेखेकी छिन्, ‘उहाँ को हो ? यो अत्ति भयो । भैहाल्यो भने !! कलाकारलाई…

Read More