जेनिश बने ‘प्रथम द भ्वाइस अफ किड्स नेपाल’

काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शनिबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा आफ्ना ७ जना फाइनालिस्टलाई पछि पार्दै जेनिशले उापधि हात पारेका हुन् । उनले उपाधिसहित नगद १५ लाख प्राप्त गरेकी छन् । उपाधि जितेपछि जेनिशले भने, ‘मैले आफ्नो बुबाआमाको सपना पूरा गरेको छु ।’ हिमालय टेलिभिजनबाट…

Read More

‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडाैँ । अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा फिल्मका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ । सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट फिल्म ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो…

Read More

अव्यवस्थित बसोवास र भूमिहीन सुकुम्वासी समस्या समाधानका लागि छलफलमा जुटे गोविन्द शाही

काठमाडाैँ । फिल्म निर्माता तथा वितरक गोविन्द शाही अव्यव्यस्थित बसोवास र भूमिहीन सुकुम्वासी समस्या समाधानका लागि छलफलमा जुटेका छन् । बुधबार शाहीले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग यो समस्या समाधानबारे छलफल गरेका हुन् । निर्माता शाहीको साथमा बाँके  काँग्रेसका केन्द्रीय महाधीवेशन प्रतिनिधि तथा युवा नेता चुडामणी कडेल पनि सहभागी थिए । यसबारे जानकारी दिँदै…

Read More

आज पृथ्वीजयन्ती, प्रधानमन्त्रीले व्यक्त गरे शुभकामना

काठमाडाैँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए…

Read More

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किन्यो ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट

काठमाडाैँ । बहुप्रतिक्षित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । महङ्गो रकम फिल्मको अष्ट्रेलिया राइट किनिएको हो । राइटको बिषयमा फिल्मको तर्फबाट निर्देशक झरना थापा, ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीबीच आइतबार सम्झौता भएको छ ।…

Read More

नेपाल आउँदै ‘इन्डियन आइडल’ विजेता पवनदीप

काठमाडाैँ । इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।   पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन्…

Read More

अपहरणकारी बन्दै शाहरुख खान

काठमाडाैँ । अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।   ‘लायन’ मा शाहरुख दोहोरो चरित्र…

Read More

फेरी स्थगित भयो ‘प्रेमगीत-३’को प्रदर्शन मिति

काठमाडौँ । नेपाली फिल्म प्रेमगीत ३ को प्रदर्शन मिति फेरी स्थगित गरिएको छ। फागुन १३ गते प्रर्दशनमा आउने भनिएको प्रेमगित ३ ले अनिश्चितकालका रिलिज डेट स्थगित गरेको हो। फिल्मका निर्माता र निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्। यस फिल्मलाई नेपालसँगै विश्वभर एकसाथ रिलिज गर्ने तयारी थियो। तर, भारतमा कोरोना…

Read More

लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण

एजेन्सी । विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनि अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको कुरा उहाँ अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ…

Read More

आज अंग्रेजी नयाँ वर्ष, नेपालमा पनि उल्लास

काठमाडाैँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए…

Read More