Mon. Sep 25th, 2023

काठमाडौँ । नेपाली फिल्म प्रेमगीत ३ को प्रदर्शन मिति फेरी स्थगित गरिएको छ। फागुन १३ गते प्रर्दशनमा आउने भनिएको प्रेमगित ३ ले अनिश्चितकालका रिलिज डेट स्थगित गरेको हो।

फिल्मका निर्माता र निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्।

यस फिल्मलाई नेपालसँगै विश्वभर एकसाथ रिलिज गर्ने तयारी थियो। तर, भारतमा कोरोना संक्रमण बढ्दै गएपछि फिल्मको रिलिज मिति सारिएको निर्माण पक्षले बताएका छन् ।

Leave a Reply

%d bloggers like this: