
कस्तो छ कबड्डी-४ को अफिसियल ट्रेलर ? (भिडियो)
काठमाडाैँ । फिल्म कबड्डी-४ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गरेको हो । फिल्ममा दयाहाङ राइ, साैगात मल्ल र निश्चल बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ…