
बेइजिङमा नेपाली चलचित्र ‘राधा’ प्रदर्शन
काठमाडाैँ । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली चलचित्र देखाइएको छ। नेपालमा शुक्रबार नै हलमा लागेको ‘द सिक्रेट अफ राधा’लाई बेइजिङमा पनि प्रदर्शन गरिएको हो। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको समन्वयमा बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले सो चलचित्रको आधा भाग प्रदर्शन गरेको हो। फेस्टिभल आयोजक कमिटिका सदस्य, हुनान रेडियो तथा टेलिभिजन ग्रुप, विभिन्न चिनियाँ संचारमाध्यमहरूको…