
बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्रै फिल्म प्रदर्शन गर्न बोर्डको निर्देशन
काठमाडौं । चलचित्र विकास बोर्डले रातको समयममा चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको छ । राज्यले तोकेको समयमा मात्रै सिनेमा प्रदर्शन गर्न बोर्डले निर्देशन दिएको छ । बिहान ६ बजेदेखि प्रदर्शन सुरु गरेर राति ११ बजेसम्म प्रदर्शन समाप्त गरिसक्नुपर्ने बोर्डले जनाएको छ । अन्यथा कारबाही गरिने बोर्डको चेतावनी छ । यदि, यो बाहेकको समयमा सिनेमा प्रदर्शन…