Fri. Apr 19th, 2024

Month: September 2022

‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सरका लागि सिफारिस, रिलिजका लागि खुल्यो बाटो

काठमाडाैँ। चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सन सेन्सरका लागि सिफारिस भएको छ । चलचित्र विकास बोर्डले सेन्सरका लागि आज सिफारिस गरेको हो । आवश्यक कागजात निर्माण पक्षले पेस गरेपछि बोर्डले प्रदर्शनका…

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

४ असोज, काठमाडाैँ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई…

अष्ट्रेलियाका २० हलमा एकसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत-३’

काठमाडाैँ। अष्ट्रेलियाका ८ शहरमा एकासाथ प्रेमगीत-३ फिल्म चल्ने भएको छ। आठ शहरका विभिन्न हलहरूमा बहुप्रतिक्षति फिल्म प्रेमगीत-३ चल्ने भएको हो। यो नेपाली चलचित्र इतिहासकै पहिलो इन्डो-नेपाली फिल्म हो। नेपालमा बनेको…

नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ। राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका…

आज संविधान दिवस

काठमाडाैँ। आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज…

नेपाल साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा

काठमाडाैँ। साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई…

आज विश्वकर्मा पूजा गरिँदै

काठमाडाैँ। आज विश्वकर्मा दिवस मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस…

एक साता अघि नै ‘प्रेमगीत-३’को बुकिङ खुला, नेपाली सिने जगतमा नयाँ रेकर्ड

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’को टिकट बुकिङ खुला भएको छ। दर्शकहरूको माग थाम्न नसकेपछि निर्माण पक्षले फिल्म प्रदर्शन हुनुभन्दा एक साता अघि नै टिकट बुकिङ खुला गरेको हो। यो फिल्म नेपाल भारत…

फिल्म ‘बाबरी’को ‘मायाका रंगहरू’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘बाबरी’को नयाँ गीत सार्वजनिक भएको छ। धिरज मगर र अदिति बुढाथोकीको प्रमुख भुमिका रहेको फिल्मको ‘मायाका रंगहरू’बोलको गीत बिहीबार सार्वजनिक भएको हो। गीतमा सनुप पाैडेल र रचना रिमालको स्वार…

‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने भएको छ। नेपाल र भारतमा जस्तै पाकिस्तानमा पनि यो फिल्म असोज ७ गते नै प्रदर्शन हुने भएको हो। यो फिल्म पाकिस्तानमा वाली…