आज गणेश चौथी, भगवान गणेशको विशेष पूजा आराधना गरिँदै

१५ भदाै, काठमाडाैँ । आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक,जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड…

Read More

पर्याप्त शो नदिएको भन्दै ‘राधा’ देशभरका हलबाट उतारियो

काठमाडाैँ । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ । निर्माण पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ १० भदौदेखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो…

Read More

नेपालले जित्यो केन्याविरुद्धको टी–२० श्रृखंला

काठमाडाैँ । केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो । नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३…

Read More

बेइजिङमा नेपाली चलचित्र ‘राधा’ प्रदर्शन

काठमाडाैँ । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली चलचित्र देखाइएको छ। नेपालमा शुक्रबार नै हलमा लागेको ‘द सिक्रेट अफ राधा’लाई बेइजिङमा पनि प्रदर्शन गरिएको हो। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको समन्वयमा बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले सो चलचित्रको आधा भाग प्रदर्शन गरेको हो। फेस्टिभल आयोजक कमिटिका सदस्य, हुनान रेडियो तथा टेलिभिजन ग्रुप, विभिन्न चिनियाँ संचारमाध्यमहरूको…

Read More

छड्के २ को फर्स्टलुक सार्वजनिक

काठमाडाैँ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फर्स्टलुक सार्वजनिक गरेका छन् । फर्स्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ…

Read More

फ्राइडे रिलिज : नेपालका हलहरूमा ‘राधा’ र ‘प्रकाश’ प्रदर्शन

काठमाडाैँ । आजबाट दुई नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ रिलिज भएका छन्। यी दुवै फिल्म उद्योगले आशा गरेका फिल्म हुन्। बुधबार र बिहीबार पालैपालो प्रिमियर गरेका दुवै फिल्मले राम्रो प्रतिक्रिया पाएका छन्। ‘प्रकाश’मा अभिनेता प्रदीपक खड्का शीर्ष भूमिकामा छन्। कमर्सियल फिल्ममा मात्रै अभिनय गरिरहेका प्रदीप यो फिल्ममार्फत चरित्र अभिनयमा होमिएका छन्। फिल्मको प्रचार निकै आक्रामक देखिएको…

Read More

‘प्रेमगीत ३’ को नेपाली र हिन्दी गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । असोज ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी स‌ंस्करणमा गीत सार्वजनिक भएको छ। बिहीबार जी म्युजिक कम्पनी युट्युब च्यानलबाट ‘कोही ना कोही नाता हे’ बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट ‘मायाको गाउँ’ बोलको नेपाली गीत सार्वजनिक गरिएको हो। रोमान्टिक शैलीको म्युजिक भिडिओमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई…

Read More

चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइदै

काठमाडाैँ । न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए । एल…

Read More

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन् । “म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उनले लेखेका छन् । उनले आफू अहिले पहिलो…

Read More

‘प्रेमगीत ३’का चार वटा हिन्दी गीत सार्वजनिक, चर्चित गायकहरूले दिए स्वर

काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् । जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् । ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत…

Read More
Back To Top