
किन हेर्ने ‘ए मेरो हजुर–४’ ? यस्ता छन् हेर्नै पर्ने ६ कारण !
काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ वैशाख १ गते अर्थात् नयाँ वर्षबाट देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो फिल्मको क्रेज दोश्रो दिनमा थप बढ्दै जाँदा तेश्रो दिन पनि उस्तै हुने अनुमान गर्न सकिन्छन् । नयाँ वर्षदेखि नै प्रदर्शनमा आएको भारतीय फिल्म केजिएफको चेपुवामा यो फिल्म पर्ने अनुमान गरिएको थियो ।…