Mon. Apr 29th, 2024

काठमाडाैँ । अहिले चर्चामा रहेका र्यापर जि-बबले ‘ए मेरो हजुर ४’को गीत गाएका छन् । केही दिनअघि जि-बबले गाएको गित रेकर्ड गरिएको हो ।

जी-बबले ‘भाग भाग’ गीत गाएका छन् । उनले गाएको गीत शुक्रबार (आज) सार्वजनिक गरिने भएको छ ।

गीत रेकर्डिङको समयमा नै फिल्मका नायक अनमोल केसी र नायिका सुहाना थापासहित निर्माण पक्षसँग पनि जी-बबको भेट भएको थियो ।

अत्यन्तै प्रतिक्षा गरिएको ‘ए मेरो हजुर ४’ बैशाख १ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

Leave a Reply

%d bloggers like this: