फ्राइडे रिलिज : देशभरका हरूहरूमा ‘मन्त्र’ प्रदर्शन

काठमाडाैँ । नेपाली फिल्म ‘मन्त्र’ आजबाट देशभर प्रदशर्नमा आएको छ । केही महिना अघि ट्र्रेलर सार्वजनिक गरेको फिल्म आजबाट प्रदर्श्न भएको हो । निर्माण पक्षले बुधबार फिल्मको ग्राण्ड प्रिमियर आयोजना गरेको थियो । उक्त समारोहमा फिल्म हेरिसकेपछि कलाकारहरूले फिल्म राम्रो बनेको भन्दै तारिफ गरेका थिए । प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात…

Read More

कस्तो छ कबड्डी-४ को अफिसियल ट्रेलर ? (भिडियो)

काठमाडाैँ । फिल्म कबड्डी-४ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गरेको हो । फिल्ममा दयाहाङ  राइ, साैगात मल्ल र निश्चल बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ…

Read More

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

काठमाडाैँ । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ । पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्रो चरणमा…

Read More

काठमाडाैँ आइपुगे इन्डियन आइडल पवनदीप, आज एलओडीमा विशेष प्रस्तुति

काठमाडौं । इन्डियन आइडल–२०२१ विजेता पवनदीप राजन नेपाल आइपुगेका छन् । आज लर्ड अफ ड्रिंक्स (एलओडी)मा आफ्नो विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गर्नका लागि पवनदीप शनिबार काठमाडौं आइपुगेका हुन् । शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् । इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको…

Read More

भुवन-अनमोल केसीलगायत कलाकार बोलाएर गृहमन्त्री खाणले के भने?

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताए । भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र…

Read More

एक हप्तामा ‘ए मेरो हजुर ४’ले कमायो ४ करोड, क्रेज अझै उत्तिकै

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी रहेको छ । पहिलो दिनबाट नै राम्रो सुरूवात गरेको फिल्मले साताैँ दिनसम्म पनि लय यथावत् राखेको हो । यो फिल्मले तीन दिनमा देशभरबाट ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । यो फिल्मले पहिलो दिन बिहिबार ८८ करोडको ग्रस कलेक्शन…

Read More

पल शाह प्रकरण : पीडितले फेरिन् बयान

तनहुँ । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । तनहुँ अदालतमा आज भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् । जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते…

Read More

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आइतबार राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई…

Read More

‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी, ३ दिनमा कमायो २ करोड ४३ लाख

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी रहेको छ । पहिलो दिनबाट नै राम्रो सुरूवात गरेको फिल्मले चाैँथो दिनसम्म पनि लय यथावत् राखेको हो । यो फिल्मले तीन दिनमा देशभरबाट २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको छ । वितरक गोविन्द शाहीले दिएको जानकारी अनुसार यो फिल्मले दिन…

Read More

मध्यरातमा तीन हलले चलाए ‘केजिएफ–२’, बोर्डले गर्यो कारबाहीको सिफारिस

काठमाडाैँ । चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो। बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो। ‘बिनाअनुमति मध्यरातमा…

Read More
Back To Top