किन दुर्गेश थापाको गीतको प्रसारण रोक्न गरियो माग ?

काठमाडाैँ । वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र…

Read More

राफेल नाडालले जिते कीर्तिमानी अस्ट्रेलियन ओपन टेनिसको उपाधि

एजेन्सी । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका…

Read More

२ वर्षपछि मैदान फर्किएका विमलको गोलमा नेपाल विजयी

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो…

Read More

‘केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रङ्गशाला निर्माण सम्पन्न हुन्छ’

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले बिहीबार यहाँ आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका हुन् । नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रङ्गशाला नभएको…

Read More

युट्युब ट्रेन्डिङको पहिलो स्थान फर्कियो ‘हर्के हल्दार’

काठमाडाैँ । चर्चित नेपाली टेलि सिरियल ‘हर्के हल्दार’ले युट्युबको ट्रेन्डिङमा पहिलो स्थान पाएको छ । यस सिरियलको पछिल्लो एपिसोड(५३३)ले प्रशारणको तीन दिनमा युट्युब ट्रेन्डिङको पहिलो स्थान समातेको हो । दशकभन्दा पहिलेबाट नै नेपाली दर्शकहरूमाझ चर्चित यो सिरियल दर्शकहरूले सँधै रूचाइरहेका छन् । तर, पछिल्लो समय धेरै निर्माण भएरहेका सिरियलले युट्युबमा भ्युजको खडेरी सामना गरिरहेका बेला ‘हर्के…

Read More

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति, कति पर्छ टिकटको मूल्य ?

काठमाडाैँ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल…

Read More

मनोज गजुरेललाई दोश्रो पटक कोरोना संक्रमण

काठमाडाैँ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’ उनले कोरोनाको तेश्रो भेरियन्ट…

Read More

भोजपुरी स्टार निरहुआसँग फिल्म खेल्दै शिल्पा पोखरेल

काठमाडाैँ । अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँगै अभिनय गर्ने भएकी छन् । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् । सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको समेत अभिनय रहनेछ…

Read More

साउथ फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक, स्वस्तिमा खड्काको दमदार डान्स (भिडियो)

काठमाडाैँ । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ। तीन मिनेट ५३ सेकेन्डको गीत ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिधि चौहानको…

Read More

विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गरेका हुन् । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ । उत्सव दाहालले छायाङ्कन गरेको उक्त…

Read More