
नेपाली फिल्म ‘एक्स ९’मा सुनिल सेट्टी फाइनल
काठमाडाैँ । निर्देशक मुकुन्द भट्टले उनको नयाँ फिल्ममा ‘एक्स ९’ का लागि बलिउड स्टार सुनिल सेट्टी फाइनल भएको जानकारी दिएका छन् । उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन् उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् । फिल्ममा सेट्टीले नेभेटिभ…