
अभिनेता अमिताभ बच्चन र इमरान हाशमीको फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक
मुम्बई । अभिनेता अमिताभ बच्चन र इमरान हाशमीको फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रीया चक्रवर्ती समेतको झलक समेटिएको छ । रीयालाई ट्रेलरमा २ सेकेन्ड मात्र देखाइएको छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि रीयालाई कयौं आरोप लागेको थियो । उनलाई जेलमा पनि राखिएको थियो । फिल्मको पोस्टरमा भने रीयालाई टाढा राखिएको छ…