वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडाैँ । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमासुधार आएको हो । संगीत समीक्षक प्रकाश सायमीले गायक श्रेष्ठको स्वास्थ्यमा सुधार आएको फेसबुक मार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुखद् खबर । गायक संगीतकार दीप श्रेष्ठ…

Read More

सरकारलाई मदनकृष्ण श्रेष्ठ सोध्छन् : ‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’

काठमाडौंँ । कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना निकै बलियो भएको बताएका छन् । एक साताअघि अस्पतालबाट कोरोना जितेर घर फर्किएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबैको अमृतरुपी मायाले गर्दा कोरोनारुपी विषलाई आफु पन्छाउन सफल भएको बताएका छन् । उनले लेखेका छन्– ‘ कोरोनाले मलाई पछार्न त नराम्रैसँंगै पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो…

Read More

अर्जेन्टिनाका स्टार फरवार्ड बार्सिलोनामा

एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुवेरोले आउँदो सिजन स्पेनिश क्लब बार्सिलोनाबाट फुटबल खेल्ने भएका छन्। १० वर्ष म्यान्चेस्टर सिटीको बसाई पछि अगुवेरो बार्सिलोनासँग आबद्ध भएका छन्। आफ्ना अर्जेन्टिनी सहयोगी तथा निकटका मित्र लियोनल मेस्सीसँग अगुवेरोले बार्सिलोनाबाट सँगै फुटबल खेल्ने पक्का भएको छ। म्यानचेस्टर सिटीसंगको सम्झौता सक्काए लगत्तै अगुवेरो ‘फ्री-ट्रान्सफर’मा बार्सिलोना गएका हुन्। ३२ वर्षीय अगुवेरोले सिटीका…

Read More

रोग प्रतिरक्षात्मक क्षमता बढाउन नृत्य र योगाभ्यास

बलेवा । ताराखोला गाउँपालिकाले बनाएको अस्थायी कोभिड अस्पतालमा बेलाबेलामा गीत घन्किन्छ । कतिबेला चिच्याएको सुनिन्छ भने कतिबेला अस्पताल शान्त रहन्छ । अहिले पनि अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको नजिकै पुग्दा लाग्छ यहाँ कुनै उत्सव चलिरहेको छ । बिरामी र स्वास्थ्यकर्मीसँगै नृत्य गर्छन्, सँगै चिच्याउँछन् र सँगै शान्त हुन्छन् । कुनै…

Read More

करिश्मा मानन्धरले बाँडिन् चलचित्र प्राविधिकलाई राहत

काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकका लागि राहत बाढेकी छिन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् । नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत दिएकी हुन् । ‘यो महामारीको समयमा हामी सबैले हातेमालो गर्नु जरुरी…

Read More

युरोपका तीन देशमा छायाँकन हुनेभयो शाहरूखको ‘पठान’

मुम्बई । अभिनेता शाहरुख खानको ‘कमब्याक’ फिल्म ‘पठान’को घोषणा गत बर्ष लकडाउनको समय भएको थियो । अहिले ६० प्रतिशत छायाँकन समेत सकिएको फिल्मका निर्देशक सिद्धार्थ आन्नदले बताएका छन् । आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् । सलमान खानको समय विशेष अभिनय रहने फिल्मको…

Read More

चेल्सीले जित्यो च्याम्पियन्स लिग

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।   चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए । पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको…

Read More

नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले जित्यो नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड

काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो । नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । आइसफल प्रमुख रामकृष्ण पोखरेलले फिल्मले फष्ट जितेको बताए ।…

Read More

दिल्लीको अपोलो अस्पतालमा ११ सय ९५ रूपैँयामै कोरोना विरूद्धको रूसी खोप पाइने

एजेन्सी । अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले बताए । अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भने, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख…

Read More

सञ्जय दत्तले पाए युएइको प्रतिष्ठित गोल्डेन भिषा

एजेन्सी । बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् । भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । जसको जारी…

Read More