Fri. Apr 19th, 2024

Month: November 2021

दिपावलीको अवसरमा अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा बाले दियो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तिहार (दीपावली) मनाउने विश्वभरका सबैलाई शुभकामना दिएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा राष्ट्रपति निवास ह्वाइट हाउसभित्र दियो बालेको तस्बिर सेयर गर्दै दीपावलीको…

आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडाैँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक…

तिहारको तेश्रो दिन : ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडाैँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले…

आज काग र कुकुर तिहार, यमराजको दूत स्वरूप पूजा गरिँदै

१७ कार्तिक, काठमाडाैँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ। बिहान त्रयोदशी भएको दिन काग तिहार…

आज धनतेरस, यी सामानहरू घरमा भित्र्याउँदा हुनेछ शुभ

काठमाडाैँ । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई…

आजदेखि यमपञ्चक (तिहार) शुरु

१६ कार्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग…

इतिहास रचेका नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकलाई सरकारले गर्यो सम्मान

काठमाडाैँ । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान…

नेपालमा सकियो बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन

काठमाडाैँ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र २८ अक्टोबरमा…