काठमाडाैँ रेजर्सलाई पहिलो नेपाल सुपर लिगको उपाधि

काठमाडौँ । धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं रजेर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंलाई जिताउन २२औं मिनेटमा मेसुके ओलोमोले गरेको गोल निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल…

Read More

भोजपुरी फिल्म ‘प्रेम गीत २’मा नायिका शिल्पा पोखरेलको अभिनय (ट्रेलर सहित)

काठमाडाैँ । भोजपुरी फिल्म ‘प्रेम गीत २’मा नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छिन् । निर्माण युनिटले सार्वजनिक गरेको ट्रेलरमा नायिका शिल्पा लिड रोलमा रहेकी छिन् । शिल्पाले भोजपुरी स्टार अभिनेता प्रदीप पाण्डेसँगै अभिनय गरेकी छिन् । ट्रेलरमा प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झलकहरू समावेश गरिएको छ । उक्त फिल्म सोनु खत्रीले निर्देशन गरेका…

Read More

फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको मृत्यु, अनमोल केसीद्वारा दुःख व्यक्त

काठमाडाैँ । फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा निधन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि फिल्मको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना संक्रमण भएपछि गत चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो । प्राप्त जानकारी अनुसार, निर्देशक चोपडाको पिताको पनि कोरोनाका…

Read More

सावधानीपूर्वक घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

काठमाडाैँ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका इस्लाम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन…

Read More

भर्चुअल माध्यमबाट ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो । जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो…

Read More

एनटीआरलाई कोरोना संक्रमण

एजेन्सी । दक्षिण भारतीय ‘साउथ’ फिल्मका सुपरस्टार जुनियर एनटीआरलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम…

Read More

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिग

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले यस सिजनको प्रिमियर लिग जितेको छ । गएराती म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग पराजित भएपछि सिटीले ३ खेल अगावै लिगको उपाधि जितेको हो । अंक तालिकाको पहिलो स्थानमा रहेको सिटीले ३५ खेल खेल्दै ८० अंक जोडेको छ । उसले खेलेका ३५ खेलमध्ये पाँच खेलमा जीत, पाँच खेलमा हार तथा २५…

Read More

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडाैँ । अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण भएको छ । उनले फेसबुकमार्फत कोरोना संक्रमण भएको सबैलाई जानकारी दिएकी छिन् । अभिनेत्री रावतले कोरोना संक्रमण भएपछि आफूले स्वाद र गन्ध गुमाएको वर्षाले बताएकी छन् । यद्यपी उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । कोरोना संक्रमण भएपछि वर्षा रावतले होम आइसोलेसनमा बसिरहेकी छन् । देभभर कोरोना…

Read More

नेयमार २०२५ सम्म पिएसजी मै बस्ने

एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनसँगको सम्झाैता नवीकरण गरेका छन् । २०१७ मा गरेको ४ वर्षे सम्झाैता सकिनै लाग्ने नेयमारले थप ४ वर्ष पिएसीमै बस्ने निर्णय गरेका हुन् । नयाँ सम्झाैता अनुसार अब नेयमार जुन ३०, २०२५ सम्म पिएसजी मै रहने भएका छन् । पछिल्लो समयको अन्तर्वार्तामा नेयमारले पीएसजीमै…

Read More

बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी गराएकी छन् । ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो । आँखामा पनि जलन भइरहेको थियो । हिमाञ्चल जाने सोचमा थिए । त्यसैले परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ ।’, उनले भनेकी छिन् । उनी अहिले…

Read More