प्रकाश सपुतको अर्को धमाका, ट्रेन्डिङको पहिलो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

काठमाडाैँ । सार्वजनिक भएको तेश्रो दिन नै गायक÷सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले सोमबार बिहानसम्ममा १४ लाख ५९ हजार बढी भ्यूज बटुलिसकेको छ । सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका…

Read More

काठमाडाैँमा ‘कबडी ४’को शुभमुहुर्त, बैशाख १५ गतेबाट छायाँकन शुरू गरिने

काठमाडाैँ । फिल्म ‘कबडी ४’को शनिबार राजधानीमा मुर्हत गरिएको छ । अभिनेता दयाहाङ राईले हालै पुर्वको धरान तथा विराटनगरका विभिन्न स्थानमा फिल्म ‘बिहे पास’ को छायांकनका केहि सिन बाँकी राखेर राजधानी फर्किए लगत्तै फिल्म ‘कबडी ४’ को मुहूर्त गरिएको हो । शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । कोरोना…

Read More

‘राधे’को ट्रेलरमा एक्सन अवतारमा देखिए सलमान (भिडियो)

काठमाडाैँ । बलिउड अभिनेता सलमान खानको चलचित्र ‘राधे : योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सलमानको स्टारडमलाई देखाइएको छ । एक्सन अवतारमा देखिएका सलमानको साथमा चलचित्रमा रणदीप हुड्डा र दिशा पटानीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यो वर्षको इदमा हल रिलिज गर्ने तयारीमा रहेको यो चलचित्र अब ओटिटी प्लेटफर्म…

Read More

गायनमा जम्दै ढकाल, यस्ता छन् उनका चर्चित गीत

काठमाडाैँ । मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् । सबैजसो गीत चर्चामा रहन सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने…

Read More

नेपाल ट्राइ नेसन्स टि२० सिरिज प्रतियोगिताको फाइनलमा

काठमाडाैँ । नेपाल जारी ट्राइ नेसन्स टि२० सिरिज प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा टुंगिएसँगै नेपालको फाइनल यात्रा सुनिश्चित भएको हो । बुधबारको खेल वर्षाले प्रभावित खेलमा डक्वार्ड लुइस मेथडको प्रयोग गरिएको थियो । जसमा १२० रनको लक्ष्य बोकेर मलेसियाको टोली ब्याटिङका लागि उत्रिएको थियो । तर, पुनः वर्षाले खेल…

Read More

सरकारको पछिल्लो निर्णय : अर्को मारमा फिल्महलहरू

काठमाडाैँ । देशभरका फिल्म हलहरू पुनः बन्द हुने भएका छन् । सोमबारको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार देशभरका फिल्म हलहरू पुनः बन्द हुने भएका हुन् । पछिल्लो वर्ष कोरोना महामारीका कारण चैतको पहिलो हप्तामा नै लकडाउन भएपछि फिल्महल पूर्ण रूपमा बन्द भएका थिए । सरकारले सबै क्षेत्रहरू विस्तारै खोलेता पनि फिल्महल  सञ्चालन गर्न ढिलो गरेको थियो ।…

Read More

फिल्म ‘बाबरी क्याफे’को छायांकन सुरू, धीरज र अदितीको लिड रोल

काठमाडाैँ । फिल्म ‘बाबरी क्याफे’को छायांकन सुरू भएको छ । नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको हो । फिल्मको सुरूवात देशको पूर्वी भाग लेटाङबाट सुरू गरिएको निर्माण पक्षले जानकारी दिएको छ । फिल्म छायांकनका लागि निर्माण पक्ष सम्पूर्ण युनिटसहित आइतबार नै लेटाङ गएका थिए ।…

Read More

मंगल ग्रहमा नासाले उडायो हेलिकप्टर, बन्यो दुर्लभ इतिहास (भिडियो)

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहमा हेलिकप्टर उडाउन सफल गरेको छ नासाले सफल रुपमा सानो आकारको हेलिकप्टर मंगल ग्रहमा उडाएको हो । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो । पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले…

Read More

मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग कप ‘कोपा डेल रे’को उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिक क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले २ तथा एन्टोइन ग्रिजम्यान र फ्र्यांकी डि योङले १-१ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको…

Read More

तामिलका चर्चित अभिनेता विवेकको ५९ वर्षको उमेरमा मृत्यु

काठमाडाैँ । तामिलका लोकप्रीय अभिनेता विवेकको अचानक मृत्यु भएको छ । उनलको चेन्नइस्थित एक अस्पतालमा शनिकार साँझ अचानक मृत्यु भएको हो । उनी ५९ वर्षका भएका थिए । शुक्रबार बिहान हर्ट अट्याक भएपछि विवेक अस्पताल भर्ना भएका थिए । अस्पतालले निकालेको मेडिकल बुलेटिनमा उनको मृत्युको कारण मुटुमा देखिएको समस्या नै भएको उल्लेख छ । अहिले…

Read More