Wed. Jan 22nd, 2025

Month: April 2021

निर्माणाधीन रङ्गशालाबारे उपप्रधानमन्त्री पोखरेलले धुर्मुससँग लिए जानकारी

काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिनुभएको छ । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम…

नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडाैँ । इराकले नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि निम्तो गरेको छ । एन्फाले दिएको जानकारी अनुसार नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तय समेत भएको छ । नेपाल…

निषेधाज्ञासँगै रोकियो फिल्म ‘आँधी तुफान–२’को सुटिङ

काठमाडाैँ । फिल्म ‘आँधी तुफान–२’को सुटिङ रोकिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि लागु गरिएको एक हप्ते निषेधाज्ञासँगै फिल्मको छायाँकन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक मदन…

अल्लु अर्जुनलाई कोरोना संक्रमण

एजेन्सी । दक्षिण भारतका स्टार अभिनेता अल्लु अर्जुन कोरोना संक्रमित भएका छन् । बुधबार गरिएको कोरोना परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अभिनेता अर्जुनले पनि…

जिल्ला अदालतबाट सफाइ पाएका शाही भन्छन्, ‘न्यायालयभन्दा ठुलो अरु केही छैन’

काठमाडाैँ । निर्मता तथा वितरक गोविन्द शाहीलाई काठमाडाैँ जिल्ला अदालतले सफाइ दिएको छ । फिल्म ‘लिली बिली’को शेयरको विषयमा भएको विवादमाथि अदालतमा परेको मुद्दामा शाहीले बुधबार सफाइ पाएका हुन् । फिल्ममा…

विवाह बन्धनमा बाँधिदैँ अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनकविक्रम कँडेल

काठमाडाैँ । अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनकविक्रम कँडेल विवाह बन्धनमा बाँधिने भएका छन् । बुधबार उनीहरूबीच इन्गेजमेन्ट भएसँगै उनीहरूले वैवाहिक यात्रा सुरू गर्न लागेको पुष्टि भएको हो । उनीहरू २…

प्रदीप खड्का पेप्सीको ब्राण्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं । नेपाली फिल्म इण्डस्ट्रीका नायक प्रदीप खड्का पेप्सीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । पेप्सीले नायक खड्कालाई लिएर गर्मी मौसमका लागि युवा लक्षित प्रचार अभियान अघि बढाएको छ ।…

इतिहासमै पहिलो पटक अश्वेत महिला निर्देशकलाई ओस्कर अवार्ड

एजेन्सी । यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल भएकी छन् । झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा…

आज हनुमान जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि…

‘नोम्याडल्याण्ड’ले जित्यो यो वर्षको ओस्कार अवार्ड

एजेन्सी । फिल्म नोम्याडल्याण्डले यो वर्षको ओस्कार अवार्ड जित्न सफल भएको छ । वर्षभरीकै उत्कृष्ट हुँदै यो फिल्मले अन्य तीन विधामा समेत अवार्ड पाएको छ । त्यस्तै, ब्रिटिस अभिनेता सर…