
प्रधानमन्त्री ओलीले रचना गरेको गीत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्डका’ लागि मनोनित
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ । प्रधानमन्त्री ओली रचना गरेको उक्त गीत उत्कृष्ट पाँच राष्ट्रिय भावको विधामा पर्न सफल भएको हो । आफ्नो गीत उत्कृष्ट पाँचभित्र पर्न सफल भएपछि प्रधानमन्त्री ओली सोको…