आइपीएलमा पञ्जाबको रोमाञ्चक जित !

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२…

Read More

विश्वकप छनाैट : बोलिभिया विरूद्ध ब्राजिलको सहज जीत

एजेन्सी । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ । ब्राजिलले घरेलु मैदानमा बोलोभियालाई ५-० ले पराजित गरेको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो । खेलको १६ औं…

Read More

ट्रेन्डिङमा ‘सेल्फी किङ’

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ युट्युवमा रुचाइएको छ । हलमा राम्रो दर्शक पाउन नसकेको फिल्मले युट्युवमा भने भ्युअर्स पाइरहेको छ । ओएसएआर नेपालले २ अक्टोबर अर्थात ४ दिन अगाडि आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक गरेको फिल्मले अहिलेसम्म १६ लाख बढी दर्शक भ्युअर्स पाउँदै युट्युवको २ नम्बर ट्रेन्डिङमा कब्जा गर्न…

Read More

अभिनेता अजय देवगणका भाई अनिलको मृत्यु

जेन्सी । बलिउड अभिनेता अजय देवगणका भाई अनिल देवगणको सोमवार निधन भएको छ । उनको सोमबार राती मुम्बईमा निधन भएको हो । ५१ वर्षका भाईको निधन बारे अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले भाइको असामयिक निधनले आफ्नो परिवार दुःखमा रहेको उल्लेख गरेका छन् । सदैव स्मरण गरिरहने उल्लेख…

Read More

अक्टोबर ३० मा काजल अग्रवालको विवाह हुने

एजेन्सी । बलिउडमा रूचाइएकी अभिनेत्री काजल अग्रवालको विवाह हुने भएको छ । भारतीय मिडियामा प्रकाशित समाचारहरूका अनुसार काजलको विवाह अक्टोबर ३० तारिखमा हुने तय भएको छ । काजलले विज्ञप्ती नै जारी गरेर विवाह तय भएको जानकारी दिएकी छिन् । उनको विवाह भारतीय उद्यमी गाैतम कित्च्लुसँग हुने तय भएको छ । उनले सामाजिक सञ्जाल इन्टाग्राममा एक जानकारीमुलक…

Read More

सन्दीप सम्मिलित दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैङ्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लेको छ । यसअघि हिजो भएको खेलमा सन राइजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स अंकतालिकाको शीर्ष स्थानमा पुगेको थियो । दिल्लीले सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजय गरेको हो । सोमबार भएको यो खेल यो सिजनको आइपिएलको…

Read More

आइपीएलको शीर्ष स्थानमा मुम्बई

सनराइजर्स हैदराबादलाई हराउँदै साविक विजेता मुम्बई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यो तेस्रो मुम्बईको जित हो । सारजाहमा आइतबार हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बईको जित भएको हो । सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।…

Read More

आईपीएल २०२० : सुपर ओभरमा मुम्बईमाथि बेंगलोरको जित !

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटअन्तर्गत सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरमा मुम्बईले बैंगलोरले बनाएको २ सय १ रन बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो…

Read More

फिल्म ‘देउमाइको किनारमा’ का निर्देशक शेर्माको निधन

दमक । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो । पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक…

Read More

बलिउडमा ड्रग्स काण्ड : दिपिकाले स्वीकारिन् च्याट, करन जोहरको पार्टीलाई क्लिन चिट

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोतका अनुसार सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे । एनसीबीले दीपिका र…

Read More