
बिजुलीको बिल तिर्न पेन्टिंग बेच्दै अर्शद
बलिउडमा विजुलीको बिललाई लिएर विवाद बढिरहेको छ । केही दिन अघि अभिनेत्री तप्सी पन्नु र हुमा कुरेशीले बिजुलीको बिल बढी आएको भन्दै सामाजिक संजालमा आक्रोश पोखेका थिए । अब बलिउडका अर्का अभिनेता अर्शद वारसी पनि यसको शिकार भएका छन् । सामाजिक संजाल ट्वीटर मार्फत वारसीले विजुलीको बिल एक लाख रुपैयाँ आएको बताएका छन् । अडानी…