‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को–हजब्याण्ड’ ले प्रथम पुरस्कार जितेको हो । रुस, अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायकमण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म…

Read More

बार्सिलोनाको प्रशिक्षणमा मेसी सहभागी नहुने

स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसी सोमबारबाट सुरू हुने प्रशिक्षणमा सहभागी नहुने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेसीले आँफु प्रशिक्षणमा सहभागी नहुनेबारे बार्सिलोनालाई जानकारी गराइसकेका छन् । आज बार्सिलोनाका खेलाडी तथा कर्मचारीको कोरोना परीक्षण गर्ने र सोमबारबाट प्रशिक्षण थाल्ने तयारी रहेको छ । पछिल्ला केही दिनयता मेसीले बार्सिलोना छोड्ने बताएसँगै स्पेनमा ठूलो हलचल…

Read More

सज्जा चौलागाईं बनिन् नेपाल आईडल सिजन ३ विजेता

नेपाल आइडलको तेश्रो सिजनको उपाधि सज्जा चौलागाईँले जितेकी छिन् । यससँगै उनी उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बन्न सफल भइन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पाएकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । तर फाईनल भने नाटकीय बन्न पुग्यो । अन्तिम समयमा आइडलका…

Read More

‘ब्ल्याक प्यान्थर’ का अभिनेता चाडविकको निधन

एजेन्सी । हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ । २०१८ मा प्रदर्शनमा आएको चर्चित चलचित्र ब्ल्याक प्यान्थरका अभिनेता चाडविकको ४३ वर्षको उमेरमा निधन भएको हो। चार वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका उनको लस एन्जल्सस्थित निवासमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम स्वास लिँदा उनकी श्रमिती तथा परिवारका सदस्य उनीसँगै घरमै थिए । उनको…

Read More

सुरेश रैनाले आइपीएल नखेल्ने

चेन्नई सुपरकिंग्सका खेलाडी सुरेश रैनाले यो सिजनको आइपीएल नखेल्ने भएका छन् । व्यक्तिगत कारणले गर्दा उनले आइपीएल नखेल्ने बताइएको छ । आइपीएल नखेल्ने भएपछि युएईबाट उनी भारत फर्किएका छन् । चेन्नई सुपर किंग्सका सिइओले ट्वीट गर्दै रैना व्यक्तिगत कारणले गर्दा भारत फर्किएको र उनलाई केही सहयोग चाहिए टोलीले गर्न तयार रहेको उल्लेख गर्दै यो संस्करणको…

Read More

विद्यार्थीहरुले विद्यालयमै फिल्म पढ्न पाउने

आगामी शैक्षिकसत्रदेखि विद्यार्थीहरुले फिल्म पढ्न पाउने भएका छन् । आम मानिसलाई नेपाली फिल्मको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्येश्यले विद्यालयको पाठ्य पुस्तकमा फिल्मलाई समेट्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रसँग फिल्मलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले बोर्ड अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम…

Read More

माता-पिता बन्दै कोहली र अनुष्का

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा अर्को वर्ष माता-पिता बन्ने भएका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै यसको जानकारी दिएकी हुन् । उनले श्रीमानसँगको रोमान्टिक तस्विर शेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘अब हामी तीन हुँदैछौं । २०२१ को जनवरीमा तेस्रो आउँदैछ ।’ विराटले पनि यही तस्विर र क्याप्सन शेयर गरेका…

Read More

कालिकोटका बाढी पीडितलाई पलको सहयोग

कोरोनाका कारण लकडाउन भएपछि रोजीरोटी गुमेका फिल्म प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाहले शनिवार कालिकोटका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेका छन् । बुधवार खाद्यान्न र लत्ता कपडा बोकेर काठमाडौंबाट हिँडेका उनले बाढी पहिरोबाट प्रभावित भएका कालिकोटका ४० घर परिवारलाई सहयोग गरेका हुन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको…

Read More

‘आमा’ टिमको ‘चिसो मान्छे’ रिलिज घोषणा

कोरोना भाइरसका कारण ५ महिनायता फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । जसले गर्दा फिल्म क्षेत्रलाई करोडौंको क्षति भएको छ भने हजारौं बेरोजगार भएका छन् । संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने सम्भावना झिनो छ । यद्यपि, लकडाउनको समयमा विभिन्न निर्माता/निर्देशकले फिल्म निर्माणको घोषणा भने गरिरहेका छन् । सामाजिक विषयवस्तुलाई गहन…

Read More

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो । दशौँ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको वार्षिकोत्सवको मूल नारा सपनालाई पूरा पार्न अथक प्रयास गरौं भन्ने रहेको छ । चालू वर्ष…

Read More