
अक्षयको ‘केसरी’ को ट्रेलर ( भिडियो )
भारतीय अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘केसरी’ को ट्रेलर सार्वजनिक भएको छ । अनुराग सिंहले निर्देशन गरेको फिल्ममा परिणिती चोपडा, अक्षयको अपोजिट रोलमा छिन् । ३ मिनेट लामो ट्रेलरको ब्याकग्राउण्ड म्यूजीक र अक्षयको एक्सनले दर्शकको मन जित्ने अपेक्षा रहेको छ । फिल्मको कहानी गिरीश कोहली र अनुराग सिंहले लेखेका हुन् । फिल्म निर्माण करण जोहर…