फिल्म ‘जिउँदो’को ट्रेलर सार्वजनिक

फिल्म ‘जिउँदो’को ट्रेलर सार्वजनिक भएको छ । पौराणिक कथामा दार्जेलिंगमा फिल्म निर्माण भएको हो । फिल्ममा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ । अलमिस्ट सुब्बाको निर्देशनमा निर्माण भएको फिल्मको प्रदर्शन मिति तय भएको छैन् । फिल्ममा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई,…

Read More

अविरल र मीनालाई यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार

यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपाली सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो । विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष…

Read More

आशा भोस्ले नेपाल आउने

चर्चित भारतीय गायिका आशा भोस्ले र बरिष्ठ संगीतकार रंजित गजमेरमा समर्पित कार्यक्रम ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’का लागि आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउदै छिन् । ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रममा आउने उनी ५ दिन नेपाल रहने छिन् । पौष १२ गतेमा हुने कार्यक्रमको लागि उनले ११…

Read More

‘आमा’ को ट्रेलर सार्वजनिक

फिल्म ‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अधिकांस नेपालीको बिदेशिनु पर्ने बाध्यता र यसको कारण बुढेसकालमा आमाबाबु एक्लिने मात्रै नभई मृत्यु पश्चात दाहसंस्कारमा समेत उपस्थिति जनाउन नसक्ने बाध्यतालाई देखाइएको छ । फिल्ममा दिपेन्द्र के. खनालको लेखन, निर्देशन तथा छाँयाकन रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह-निर्माताको रुपमा सन्तोष अधिकारी…

Read More

‘सेन्टी भाइरस’ को पहिलो गीत ‘फनफनी’ सार्वजनिक

कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द , शंकर थापा स्माइलको संगीत रहेको छ भने कालीप्रसाद बाँस्कोटा र मेलिना…

Read More

बरुण र श्रद्धाको ‘स्ट्रीट डान्सर–थ्रिडी’को ट्रेलर सार्वजनिक

बलिउड अभिनेता बरुण धवन, श्रद्धा कपुर, नोरा फतेही र प्रभु देवा स्टार ‘स्ट्रीट डान्सर–थ्रिडी’को ट्रेलर आउट भएको छ । यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । डान्स बेस्ड यस फिल्मको ट्रलरलाई दर्शकहरुले रुचाइरहेका छन् । यो फिल्म २४ जनवरी २०२० बाट दर्शकमाझ रिलिजमा आउँदैछ । रेमोको यस फिल्मलाई भारत–पाकिस्तानको एङगलबाट प्रस्तुत गरिएको छ, जहाँ…

Read More

मनाङको हिउँमा ‘प्रेमगीत–३’ सुटिङको चटारो (फोटोफिचर)

सन्तोष सेनको मोस्ट अवेटेड फिल्म ‘प्रेमगीत–३’को छायाङकन हिमाली जिल्ला मनाङमा धमाधम भइरहेको छ । अहिलेको समय मनाङमा हिउँ परिरहेकाले छायाङकनमा केही असहज भइरहेको निर्माता÷निर्देशक सेनले बताए । तर, पनि माइनस २६ डिग्री सेल्सियसमा पनि टिमले कुशलता पूर्वक काम गरिरहेको उनको भनाइ छ । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर…

Read More

रजनीकान्तको ‘दरबार’ ट्रेलर सार्वजनिक

यहि जनवरी ९ बाट प्रदर्शनमा आउने फिल्म ‘दरवार’ को ट्रेलर सार्वाजनिक भएको छ । रजनीकान्त र नयनताराको मुख्य भूमिका रहेको फिल्ममा सुनिल शेट्टी भिलेन बनेका छन् । फिल्मको म्युजिक अनिरुद्र रविचन्दरको रहेको छ भने निर्देशन एआर मुरुगाडोसको रहेको छ। merofilm.com

Read More

प्रदर्शनको ५१ औं दिनमा ‘पोई पर्‍यो काले’

कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्‍यो काले’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शिशिर राणाले निर्देशन गरेको फिल्मले गोपीकृष्ण,अस्ट नारायण,गुण सिनेमा,कलंकी सिनेमा,गंगा,बाराही,सिटि म्याक्स र चरिकोटको हलमा प्रदर्शनको ५१ औं दिन पार गरेको हो । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ,…

Read More

दिपक आर.जे. र गिरिस खतिवडाको स्वरमा ‘१२ सत्ताईस’ को गीत सार्वजनिक

फिल्म ‘१२ सत्ताईस’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा दिपक आर.जे. र गिरिस खतिवडाको स्वर , प्रकाश मल्ल को शब्द र दिपक आर.जे. को संगीत रहेको छ । लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा…

Read More